विराटनगरको इलेक्ट्रिक साइकल सोरुममा आगलागी (भिडिओ)

विराटनगर । मोरङको विराटनगर-२ मुनालपथमा रहेको इलेक्ट्रिक साइकलको सोरुममा आगलागी हुँदा करोडौंको क्षति भएको छ ।   बुधबार दिउँसो मुनालपथमा रहेको इलेक्ट्रिक मोटरसाइकल र बाईक विक्री गर्ने भव्या इन्टरनेशनलमा आगलागी भएको थियो । कोशी राजमार्गमा पर्ने सो पसलमा इलेक्ट्रिक बाइक मर्मत गर्ने क्रममा आगलागी भएको बताइएको छ । आगलागीबाट इलेक्ट्रिक बाइक, स्कुटी, व्याट्री लगायतका सामग्रीहरु […]

सम्बन्धित सामग्री

साइकल चालकलाई मुक्का हानेर सडकमा घिसार्ने १ जना पक्राउ, २ जना फरार

काठमाण्डाै – विराटनगरमा साइकल चालकलाई कुटपिट गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । गएको बुधवार विराटनगरको दुधफारम नजिकै साइकल चालक पवन साहलाई कुटपिट गरेर सडकमा घिसार्नेमध्येका एक आयुष भेटुवाललाई प्रहरीले पक्राउ गरेको हो । कुटपिटमा संलग्न कुशल भेटुवाल र रोशन कार्की भने फरार छन् । बा १५ च ३४४५ नम्बरको कारमा आएका उनीहरूले विपरीत दिशाबाट गुडिरहेको साइकलका चालक साहलाई मुक्का प्रहार गरी लडाएर सडकबाट घिसारेर किनारमा छाडेर हिँडेका थिए । पक्राउ परेका भेटुवाललाई प्रहरीले ज्यान मार्ने कसुरमा म्याद थप ग...

विराटनगरमा साइकल चालकमाथि कुटपिट गर्ने १९ वर्षीय आयुष पक्राउ, दुई जना फरार

काठमाडौँ- मोरङको विराटनगरमा साइकल चालक पवन शाहमाथि कुटपिट गर्ने आयुष भेटवाललाई प्रहरीले पक्राउ गरेको छ । गत बुधबार राति २:३० बजे विराटनगरको कोशी राजमार्गमा विपरीत दिशाबाट गएको बा.१५. च ३४४५ नम्बरको कारबाट ओर्लेर आयुष भेटवाल, कुशल भेटवाल र रोशन कार्कीले कुटपिट गरेका थिए । आयुषलाई २१ गते प्रहरीले नियन्त्रणम...

विराटनगरको सडक नालीमा भेटियो युवकको शव

काठमाडौँ । विराटनगरको नालीमा पुरुषको शव फेला परेको छ । विराटनगर महानगरपालिका-६ सरोचियास्थित नालीमा मङ्गलबार राति विराटनगर-५ का ३० वर्षीय सन्तोष मण्डलको शव फेला परेको हो । सडक किनारको नालीमा राति ११ : २५ बजेतिर शव फेला परेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी दीपक श्रेष्ठले जानकारी दिए । घटनास्थलनजिक एउटा साइकल पनि लडेको अवस्थामा फेला परेको […]

विराटनगरको सडक नालीमा युवकको शव भेटियो

१५ असार, विराटनगर । विराटनगरको नालीमा पुरुषको शव फेला परेको छ । विराटनगर महानगरपालिका-६ सरोचियास्थित नालीमा मङ्गलबार राति विराटनगर-५ का ३० वर्षीय सन्तोष मण्डलको शव फेला परेको हो । सडक किनारको नालीमा राति ११:२५ बजेतिर शव फेला परेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी दीपक श्रेष्ठले जानकारी दिए । घटनास्थलनजिक एउटा साइकल पनि लडेको अवस्थामा फेला परेको […]