१५ असार, विराटनगर । विराटनगरको नालीमा पुरुषको शव फेला परेको छ । विराटनगर महानगरपालिका-६ सरोचियास्थित नालीमा मङ्गलबार राति विराटनगर-५ का ३० वर्षीय सन्तोष मण्डलको शव फेला परेको हो । सडक किनारको नालीमा राति ११:२५ बजेतिर शव फेला परेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी दीपक श्रेष्ठले जानकारी दिए । घटनास्थलनजिक एउटा साइकल पनि लडेको अवस्थामा फेला परेको […]