काठमाडौँ- मोरङको विराटनगरमा साइकल चालक पवन शाहमाथि कुटपिट गर्ने आयुष भेटवाललाई प्रहरीले पक्राउ गरेको छ ।
गत बुधबार राति २:३० बजे विराटनगरको कोशी राजमार्गमा विपरीत दिशाबाट गएको बा.१५. च ३४४५ नम्बरको कारबाट ओर्लेर आयुष भेटवाल, कुशल भेटवाल र रोशन कार्कीले कुटपिट गरेका थिए ।
आयुषलाई २१ गते प्रहरीले नियन्त्रणम...