अर्थमन्त्री जनार्दन शर्माले गौरवको आयोजना सञ्चालन गरिरहेको मेलम्ची खानेपानी विकास समितिलाई बजेट वक्तव्यमार्फत खारेज गरे पनि कार्यान्वयन हुन नसक्दा अन्योलता बढेर गएको छ । विकास समिति फेरि ब्युँताउने कि अन्य निकायमा गाभ्ने निर्णय हुन नसक्दा आयोजना सञ्चालनमै अन्योलता बढेको हो ।