‘ब्लु लाइन’ मा नेपाली सैनिक

पश्चिम एसियाको भूमध्यसागरछेउमा रहेको सानो र सुन्दर देश हो– लेबनान । यो मुलुकमा करिब ७० लाख जनसंख्या छ । यसको दक्षिण–पूर्वी क्षेत्रमा इजरायल र उत्तरी–पश्चिम सीमामा अर्को द्वन्द्वग्रस्त मुलुक सिरिया छन् भने अर्को भागमा भूमध्यसागर छ । लेबनानको राजधानी बेरुत हो । यसलाई कुनै समय ‘मध्य एसियाको पेरिस’ भनिन्थ्यो ।

सम्बन्धित सामग्री

‘मिलिटरी क्रस’ पाउने नेपाली सैनिक

युद्धभूमिमा दुस्मनविरुद्ध प्रशंसनीय वीरता देखाई काम फत्ते गर्ने बहादुर सैनिकलाई विभूषित गर्नका लागि २८ डिसेम्बर १९१४ देखि बेलायतले मिलिटरी क्रस (एमसी) विभूषणको सुरुवात ग¥यो।...

‘मिलिटरी क्रस’ पाउने नेपाली सैनिक

युद्धभूमिमा दुस्मनविरुद्ध प्रशंसनीय वीरता देखाई काम फत्ते गर्ने बहादुर सैनिकलाई विभूषित गर्नका लागि २८ डिसेम्बर १९१४ देखि बेलायतले मिलिटरी क्रस (एमसी) विभूषणको सुरुवात गर्‍यो।...

राष्ट्रसंघको शान्ति सेनामा ६ हजारभन्दा बढी नेपाली सैनिक तैनाथ

संयुक्त राष्ट्रसंघको १२ वटा शान्ति मिशनमा अहिले ६ हजार १६ जना नेपाली सैनिक तैनाथ रहेका छन्। तैनाथ रहेकामा ४२९ जना महिला सैनिक रहेको नेपाली सेनाले जनाएको छ। सन् १९५८ देखि हालसम्म १ लाख ४२ हजार ५८५ जना नेपाली सैनिक शान्ति मिसनमा सहभागी भइसकेका छन्। शान्ति मिशनमा खटिने क्रममा हालसम्म ७१ जना नेपाली सेनाको मृत्यु र ६८ जना घाइते भएका छन्।

कङ्गोमा ज्यान गुमाएका नेपाली सैनिक सुर्खेत गुर्भाकोटका अनिल गुरुङ रहेको पुष्टि

काठमाण्डौ - कङ्गोमा शान्ति मिसनको क्रममा विद्रोहीको आक्रमणमा ज्यान गुमाएका नेपाली सैनिक सुर्खेतको गुर्भाकोट–१४ का अनिल गुरुङ रहेका खुलेको छ । अपरेशन ‘बाली’ का क्रममा हिजो विद्रोहीको आक्रमणबाट घाइते भएका सिपाही गुरुङलाई थप उपचारका लागि बुनियाँ लेबल–२ अस्पताल लगिएको थियो । शान्ति सेनाको पहिलो डफ्फा कङ्गोमा खटिएका गुरुङको उपचारका क्रममा ज्यान गएको नेपाली सेनाले पुष्टि गरेको छ । प्रधान सेनापति महारथी प्रभुराम शर्माले ज्यान गुमाएका गुरुङप्रति श्रद्धाञ्जली तथा परिवारमा समवेदना प्रकट गर्नुभए...

शान्ति मिसनअन्तर्गत कंगोमा तैनाथ एक नेपाली सैनिक घाइते

काठमाडौँ– कंगोमा शान्ति मिसनमा खटिएका एक नेपाली सैनिक घाइते भएका छन् । नेपाली सेनाको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार कंगोमा तैनाथ श्री नेप क्युआरएफ कम्पनीको पहिलो डफ्फाका एक सैनिक घाइते भएका हुन् । उनी शान्ति सैनिकहरूको अपरेशन ‘बाली’ का क्रममा घाइते भएको पनि निर्देशनालयले जनाएको छ । प्रमुख सेनानी निकिल कुवँरको कमाण्डमा कर्डन एण्ड […]

कङ्गोमा कार्यरत नेपाली सैनिक घाईते

न्युज अफ नेपाल, काठमाडौं । कङोमा कार्यरत अपरेशन बालीको दौरानमा एक नेपाली शान्ति सैनिक घाईते भएका छन् । संयुक्त राष्ट्रसंघको आव्हानमा शान्ति स्थापनार्थ कंगोमा तैनाथ एनइपी क्युरएफ कम्पनीको पहिलो डफ्फामा कार्यरत नेपाली शान्ति सैनिकहरुले अपरेशन बालीको दौरान, प्रमुख सेनानी निकिल कुवंरको कमाण्डमा कर्डन एण्ड सर्चको कारवाही संचालन गरी, विद्रोहीको अब्जेक्टिभ कब्जा गरी जमीन होल्ड गरेपश्चात, […]

अपरेशन बालीको दौरानमा नेपाली सैनिक घाइते

संयुक्त राष्ट्रसंघको आह्वानमा शान्ति स्थापनार्थ कंगोमा कार्यरत नेपाली शान्ति सैनिक घाइते भएका छन् । अपरेशन ‘बाली’ को दौरानमा मंगलबार नेपाली शान्ति सैनिक घाइते भएका हुन् । प्रमुख सेनानी निकिल कुवंरको कमाण्डमा खटिएको टोलीलाई विद्रोहीले फाइरिङ गर्दा नेपाली सैनिक घाइते भएको सेनाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । घाईते शान्ति सैनिकको हेलिकप्टरमार्फत उद्धार गरी, बुनियाँस्थित लेबल ९२ अस्पतालमा थप उपचार भईरहेको सेनाको भनाइ छ  । सेनाले घाइतेको विवरण भने खुलाएको छैन ।  सा

तेस्रो नेपाली सैनिक आचार संहिता सप्ताह सुरु

काठमाडौं। नेपाली सेनाको तेस्रो सैनिक आचार संहिता सप्ताह आजबाट सैनिक मुख्यालय जंगी अड्डामा सुरु भएको छ। नेपाली सेनाका बलाधिकृत रथी प्रभुराम शर्माले एक विशेष समारोहबीच सैनिक आचार संहिता सप्ताहको सुरुवात गरेका हुन्। सप्ताह वैशाख ९ गतेसम्म सञ्चालन हुनेछ।

नेपाली सैनिक दिवस तथा महाशिवरात्रीको अवसरमा ‘रन फर फन’ प्रतियोगिता

न्युज अफ नेपाल, सल्यान । नेपाली सैनिक दिवस तथा महाशिवरात्रीको अवसरमा सल्यानमा दौड प्रतियोगिता गरिएको छ । नेपाली सेना र नागरिकबिचको सम्बन्ध सुमधुर बनाउन दिवसका अवसरमा सबुज गण सिमखर्कको आयोजनामा सल्यान ‘रन फर फन’ प्रतियोगिता गरिएको हो । चार चरणमा सञ्चालन गरिएको प्रतियोगितामा पाँच किलोमिटर दुरीमा दौडाइएको थियो । ५० वर्ष माथिको खुला महिला दौड […]