कङ्गोमा ज्यान गुमाएका नेपाली सैनिक गुरुङको शव सेनाको हेलिकप्टरमा सुर्खेतको गुर्माकोट लगियो

काठमाडौँ- कङ्गोमा विद्रोहोले प्रहार गरेको गोली लागेर शान्ति मिशनमा खटिएका नेपाली सैनिक प्युठ अनिल गुरुङको शवलाई काठमाडौंबाट सेनाको हेलिकप्टरमा सुर्खेतको गुर्माकोट लगिएको छ । नेपाली शान्ति सैनिक प्युठ गुरुङको पार्थिव शरिरलाई अहिले उनको जन्मथलो लगिएको हो। हिजो काठमाडौँ आइपुगेको उनको शवलाई आज बिहान काठमाडौँको छाउनीमा आयोजित श्रद्धाञ्जली सभामा प्रधानसेनापति र राष्ट्र संघका आवासीय प्रतिनिधि रिचर्ड […]

सम्बन्धित सामग्री

शान्ति मिसनका क्रममा ज्यान गुमाएका नेपाली सैनिक गुरुङ शव नेपाल ल्याइयो

कंगो शान्ति मिसनका क्रममा विद्रोहीको फायरबाट घाइते भई बुनियाँस्थित अस्पतालमा उपचारको क्रममा मृत्यु भएका सुर्खेत गुर्माकोट नगरपालिकाका  प्युठ अनिल गुरुङको शव नेपाल ल्याइएको छ। नेपाली सेनाले उनको शव मंगलबार नेपाल...

कङ्गोमा ज्यान गुमाएका नेपाली सैनिक सुर्खेत गुर्भाकोटका अनिल गुरुङ रहेको पुष्टि

काठमाण्डौ - कङ्गोमा शान्ति मिसनको क्रममा विद्रोहीको आक्रमणमा ज्यान गुमाएका नेपाली सैनिक सुर्खेतको गुर्भाकोट–१४ का अनिल गुरुङ रहेका खुलेको छ । अपरेशन ‘बाली’ का क्रममा हिजो विद्रोहीको आक्रमणबाट घाइते भएका सिपाही गुरुङलाई थप उपचारका लागि बुनियाँ लेबल–२ अस्पताल लगिएको थियो । शान्ति सेनाको पहिलो डफ्फा कङ्गोमा खटिएका गुरुङको उपचारका क्रममा ज्यान गएको नेपाली सेनाले पुष्टि गरेको छ । प्रधान सेनापति महारथी प्रभुराम शर्माले ज्यान गुमाएका गुरुङप्रति श्रद्धाञ्जली तथा परिवारमा समवेदना प्रकट गर्नुभए...