अपरेशन बालीको दौरानमा नेपाली सैनिक घाइते

संयुक्त राष्ट्रसंघको आह्वानमा शान्ति स्थापनार्थ कंगोमा कार्यरत नेपाली शान्ति सैनिक घाइते भएका छन् । अपरेशन ‘बाली’ को दौरानमा मंगलबार नेपाली शान्ति सैनिक घाइते भएका हुन् । प्रमुख सेनानी निकिल कुवंरको कमाण्डमा खटिएको टोलीलाई विद्रोहीले फाइरिङ गर्दा नेपाली सैनिक घाइते भएको सेनाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । घाईते शान्ति सैनिकको हेलिकप्टरमार्फत उद्धार गरी, बुनियाँस्थित लेबल ९२ अस्पतालमा थप उपचार भईरहेको सेनाको भनाइ छ  । सेनाले घाइतेको विवरण भने खुलाएको छैन ।  सा

सम्बन्धित सामग्री

लेबनानमा एक नेपाली शान्ति सैनिक घाइते

लेबनानमा तैनाथ संयुक्त राष्ट्रसङ्घीय अन्तरिम फौजअन्तर्गत खटिएका एक नेपाली शान्ति सैनिक घाइते भएका छन् । त्यहाँस्थित नेपाली सैनिक रहेको संयुक्त राष्ट्रसङ्घीय पोष्ट ८–३३ नजिक सम्भावित इजरायली डिफेन्स फोर्स र हिजबुल्ला समूहबीचको आर्टिलरीररकेटरमोर्टार प्रहारका क्रममा यही कात्तिक ११ गते राति ती हतियारको सेल खसेर ती सैनिक घाइते भएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

हतियारको सेल खसेर लेबनानमा एक नेपाली शान्ति सैनिक घाइते

काठमाडौं । लेबनानमा तैनाथ संयुक्त राष्ट्रसङ्घीय अन्तरिम फौजअन्तर्गत खटिएका एक नेपाली शान्ति सैनिक घाइते भएका छन् । त्यहाँस्थित नेपाली सैनिक रहेको संयुक्त राष्ट्रसङ्घीय पोष्ट ८–३३ नजिक सम्भावित इजरायली डिफेन्स फोर्स र हिजबुल्ला समूहबीचको आर्टिलरीररकेटरमोर्टार प्रहारका क्रममा यही कात्तिक ११ गते राति ती हतियारको सेल खसेर ती सैनिक घाइते भएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको […]

शान्ति मिसनअन्तर्गत कंगोमा तैनाथ एक नेपाली सैनिक घाइते

काठमाडौँ– कंगोमा शान्ति मिसनमा खटिएका एक नेपाली सैनिक घाइते भएका छन् । नेपाली सेनाको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार कंगोमा तैनाथ श्री नेप क्युआरएफ कम्पनीको पहिलो डफ्फाका एक सैनिक घाइते भएका हुन् । उनी शान्ति सैनिकहरूको अपरेशन ‘बाली’ का क्रममा घाइते भएको पनि निर्देशनालयले जनाएको छ । प्रमुख सेनानी निकिल कुवँरको कमाण्डमा कर्डन एण्ड […]

कंगोमा विद्रोहीको आक्रमणबाट एक नेपाली शान्ति सैनिक घाइते

काठमाडौँ– संयुक्त राष्ट्र संघअन्तर्गत कंगोमा शान्ति स्थापनार्थ खटिएका एक नेपाली सैनिक विद्रोहीको आक्रमणबाट घाइते भएका छन्। नेपाली सेनाले सञ्चालन गरेको अप्रेशन ‘बाली’का क्रममा मंगलबार ती सैनिक घाइते भएको नेपाली सेनाले जनाएको छ। नेपाली सेनाका अनुसार प्रमुख सेनानी निकिल कुँवरको कमाण्डमा ‘कर्डन एण्ड सर्च’को कारबाही सञ्चालन गरी विद्रोहीको अब्जेक्टिभ कब्जा गरी जमीन होल्ड गरेपश्चात विद्रोहीले अज्ञात […]

कंगोमा विद्रोहीले गरेको आक्रमणमा एक नेपाली सैनिक घाइते

२२ चैत, काठमाडौं । कंगोमा नेपाली शान्ति सेनाको टोलीमाथि विद्रोहीले आक्रमणमा एक जना सैनिक घाइते भएका छन् । अपरेशन ‘बाली’का क्रममा ‘कर्डन एण्ड सर्च’ अभियानमा खटिएको टोलीमाथि विद्रोहीले गोली चलाएका थिए । त्यसक्रममा एक जना नेपाली शान्ति सैनिकलाई गोली लागेको नेपाली सेनाले जनाएको छ । गोली लागेका सैनिकलाई तत्कालै हेलिकप्टरमार्फत उद्धार गरेर बुनियाँस्थिति राष्ट्रसंघको अस्पतालमा […]