नेपाली सैनिक दिवस तथा महाशिवरात्रीको अवसरमा ‘रन फर फन’ प्रतियोगिता

न्युज अफ नेपाल, सल्यान । नेपाली सैनिक दिवस तथा महाशिवरात्रीको अवसरमा सल्यानमा दौड प्रतियोगिता गरिएको छ । नेपाली सेना र नागरिकबिचको सम्बन्ध सुमधुर बनाउन दिवसका अवसरमा सबुज गण सिमखर्कको आयोजनामा सल्यान ‘रन फर फन’ प्रतियोगिता गरिएको हो । चार चरणमा सञ्चालन गरिएको प्रतियोगितामा पाँच किलोमिटर दुरीमा दौडाइएको थियो । ५० वर्ष माथिको खुला महिला दौड […]