७ मंसिर, काठमाडौं । इन्धनको मूल्य समायोजन नहुँदा आयल निगमको मासिक घाटा ५५ करोड रुपैयाँ पुगेको छ । भारतीय आयल निगम (आईओसी) बाट बढेर आएको मूल्यअनुसार समायोजन नहुँदा निगमको घाटा चुलिएको हो ।
निगमका नायब कार्यकारी निर्देशक नागेन्द्र शाहका अनुसार आईओसीबाट आएको पछिल्लो मूल्यसूची अनुसार निगमलाई इन्धन कारोबारमा पाक्षिक २७ करोड …