रातो र निलो सिलिन्डर कार्यान्वयन नगरेर व्यवसायीलाई पोस्दैछ आयल निगम

२६ कात्तिक, काठमाडौं । नेपाल आयल निगमले बुधबार मध्यरातिबाट एलपी ग्यासको भाउ ७५ रुपैयाँ बढाएर प्रतिसिलिन्डर १५७५ पुर्‍यायो । मूल्य बढाउँदा पनि ग्यासमा प्रतिसिलिन्डर ६५७ रुपैयाँ ८४ पैसा घाटा भइरहेको छ, जुन १५ दिनमा ६१ करोड २५ लाख घाटा हुने आयल निगमको प्रक्षेपण छ । ग्यासको घाटा पूर्ति गर्न भन्दै निगमले यसअघि अन्य पेट्रोलियम पदार्थमा […]