सहिदको साँचो सम्मान फूलमाला चढाएर होइन, सुखी र समृद्ध मुलुक बनाएर मात्र हुन्छः मोदनाथ प्रश्रित

काठमाडौं, १६ माघ । लेखक एवं पूर्वमन्त्री मोदनाथ प्रश्रितले फूलमाला चढाएर मात्र सहिदको सम्मान नहुने बताएका छन् । नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै लेखक प्रश्रितले भने, “परम्परादेखि नै हामीले सहिदको सम्झना गर्दै आएका छौं । तर सहिदको सपना पूरा भएका छैनन् । उनीहरुप्रति साँचो आस्था र […]