काठमाडौँ । नेपाल हृदयरोग निवारण प्रतिष्ठानले यसवर्षको ‘मृगेन्द्र सम्झना चिकित्सा गुठी वक्ता (ओरेसन) सम्मान– २०७९’ द्वारा मुटुरोग विशेषज्ञ डा.ओममूर्ति अनिललाई एक कार्यक्रमका बीच सम्मान गरिएको छ । काभ्रेको बनेपामा आयोजित प्रतिष्ठानको ३१ औँ बार्षिक साधारणसभा (केन्द्रीयसभा)मा कार्यक्रमका प्रमुख अथिति बनेपा नगरपालिकाका मेयर शान्तिरत्न शाक्य, विशिष्ठ अतिथि मृगेन्द्र सम्झना चिकित्सा गुठीका अध्यक्ष डा मृगेन्द्रराज पाण्डे, प्रतिष्ठानका […]