सर्वोच्च अदालतले माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) पार्टी दर्ताविरुद्धको मुद्दा हेर्दाहेर्दैमा राखेको छ। मुद्दाको सोमबार न्यायाधीशद्वय दीपककुमार कार्की र कुमार चुडालको संयुक्त इजलासमा सुनुवाइ भएको थियो।
दल दर्ताविरुद्ध नेकपा (एमाले)का...