संस्कृत पढाउने विद्यालयमा शिक्षक अभाव

कालीकोट जिल्लामा संस्कृत माध्यमबाट अध्ययन गराउन स्थापना गरिएको विद्यालयमा संस्कृत शिक्षककै अभाव भएको छ । खाँडाचक्र नगरपालिका–१ मा रहेको सरस्वती गुरुकुल आधारभूत विद्यालयमा संस्कृत पढाउने गुरुको अभाव भएको हो । विसं २०७० महायज्ञ लगाएर त्यसबाट उठेको दानबाट माघ २८ गतेदेखि संस्कृत गुरुकुल विद्यालय स्थापना गरिएको थियो ।  पहिलो चरणमा कक्षा दुई सम्मको अध्ययन अनुमति जिल्ला शिक्षा कार्यालयबाट लिइएकामा  हाल कक्षा छ सम्मको अध्यापन हुने भए एक जना पनि संस्कृत शिक्षक नभएको विद्यालय व्यवस्था

सम्बन्धित सामग्री

शिक्षक अभाव हुँदा दैनिक पठनपाठनमा समस्या

वराहक्षेत्र । नेपालको ‘श्रीलङ्का टापु’ भनेर चिनिने वराहक्षेत्र नगरपालिकाको वडा नं ६ स्थित आधारभूत तहको विद्यालय सञ्चालन गर्न पनि जनशक्ति अभाव भएको छ । सप्तकोशीपारिको एक मात्र सो जनता आधारभूत विद्यालयमा शिक्षक अभाव हुँदा दैनिक पठनपाठनमा समस्या भएको हो । आवश्यकताअनुसारका शिक्षक नहुँदा विद्यालयको पठनपाठनमा बाधा पुगिरहेको विद्यालयका प्रधानाध्यापक सन्तोष कर्माकारले जानकारी दिए । उनले […]

अर्घाखाँचीमा गणित र विज्ञानका शिक्षक अभाव

पढेलेखेका युवा नै विद्यार्थी भिसामा विदेशमै बस्न थालेपछि अर्घाखाँचीका गाउँका स्कुलमा गणित र विज्ञान विषयका शिक्षक अभाव भएका छन् । ती विषय पढेका पनि गाउँमा पढाउनका लागि जागिरमै नगएपछि समस्या भएको छ ।

कक्षाकोठा र डेस्क बेन्च अभावमा चौरमै परीक्षा दिन्छन् विद्यार्थी

६ असोज, काठमाडौं । अहिले अधिकांश सामुदायिक विद्यालयहरुले तेस्रो त्रैमासिक परीक्षा सञ्चालन गरिरहेका छन् । ग्रामीण क्षेत्रका सामुदायिक विद्यालयहरुले शिक्षक अभाव, भौतिक पूर्वाधार र डेस्क बेन्चको अभाव झेलिरहेका छन् । यस्तैमा रुकुम पशिचमको बाँफिकोट गाउँपालिका-१ पालाकोटको जनएकता माध्यमिक विद्यालयका विद्यार्थी चौरमा बसेर परीक्षा दिइरहेका छन् । पर्याप्त कक्षाकोठा र डेस्क बेन्च नहुँदा आलोपालो गरेर पठन […]

शिक्षकको परीक्षामा माग भन्दा धेरै कम परीक्षार्थी पास

३० भदौ, काठमाडौं । शिक्षक सेवा आयोगको सार्वजनिक गरेको माध्यमिक तह तृतीय श्रेणीको नतिजाअनुसार विद्यालय तहमा फेरि पनि शिक्षक अभाव हुने देखिएको छ । आयोगले गत असार ९ गते लिएको विषयगत परीक्षामा चाहिए जति परीक्षार्थी उत्तीर्ण हुन नसकेपछि विषय शिक्षक पाउनै सकस देखिएको छ । आयोगको तथ्यांकअनुसार आवेदन दिने पर्याप्त भए पनि उत्तीर्ण हुने संख्या […]

प्राविधिक पढाइमा लापरबाही, विषय शिक्षक अभाव

जुम्ला-संघीयता कार्यान्वयन पश्चात स्थानीय सरकार सञ्चालनपछि जुम्लाका झण्डै दुई दर्जन विद्यालयमा विभिन्न विषयको प्राविधिक पढाइ सुरु भएको छ । सामुदायिक विद्यालयले सिटिईभिटीबाट अनुमति लिएर प्राविधिकतर्फ विभिन्न विषयमा अध्ययन अध्यापन गराउँदै आएका छन् ।यसअघि नेपालकै जेठो प्राविधिक विद्यालय कर्णाली प्राविधिक शिक्षालयमा मात्रै प्राविधिक धारतर्फका विषय मात्रै पठनपाठन हुन्थे । स्थानीय तह सञ्चालनपछि जुम्लाका झण्डै दुई दर्जन […]

विज्ञान, अंग्रेजी र नेपाली विषयमा देशभर शिक्षक अभाव

शिक्षकको रिक्त दरबन्दीमा खुला विज्ञापन गर्ने तयारी गरिरहँदा मुख्य तीन विषयमा शिक्षक दरबन्दी न्यून देखिएको छ ।

विज्ञान, अंग्रेजी र नेपाली विषयमा देशभर शिक्षक अभाव

शिक्षकको रिक्त दरबन्दीमा खुला विज्ञापन गर्ने तयारी गरिरहँदा मुख्य तीन विषयमा शिक्षक दरबन्दी न्यून देखिएको छ । शिक्षा तथा मानवस्रोत विकास केन्द्रले शिक्षक सेवा आयोगलाई पठाएको रिक्त दरबन्दीअनुसार विज्ञान, अंग्रेजी र नेपाली विषयमा देशभर धेरै शिक्षक अभाव भएको उल्लेख गरिएको छ । केन्द्रले २०७८ चैत मसान्तसम्म रिक्त हुने शिक्षकको पदपूर्तिको विवरणसहित आयोगमा पठाएको छ । आयोगका सदस्य–सचिव दिनेश श्रेष्ठका अनुसार आयोगले १७ हजार ४७ जनाको खुला पदपूर्तिका लागि विज्ञापन गर्ने तयारी गरेको छ ।तथ्यांकअनुसार न

विषयगत शिक्षक पाल्ने हाम्रो औकात छैन : शिक्षाविद् कोइराला

१४ असोज, काठमाडौं । शिक्षा तथा मानव स्रोत विकास केन्द्रले नेपालभर १७ हजार भन्दा बढी विषयगत शिक्षक अभाव भएको जनाएको छ । केन्द्रले शिक्षक सेवा आयोगलाई बुझाएको विवरण अनुसार तीन तहमा देशभर शिक्षकको अभाव भएको देखिएको छ । यहि विवरणको आधारमा शिक्षक सेवा आयोगले दरबन्दी खुलाउने तयारी गरेको छ । शिक्षकको अभावले हुने प्रभाव र […]

देशभर विज्ञान, अंग्रेजी र नेपाली विषयको शिक्षक अभाव

१३ असोज, काठमाडौं । शिक्षा तथा मानव स्रोत विकास केन्द्रले नेपालभर विज्ञान, अंग्रेजी र नेपाली विषयमा धेरै शिक्षक अभाव भएको विवरण पेश गरेको छ । केन्द्रले शिक्षक सेवा आयोगमा पठाएका विवरण अनुसार निमावि र माविमा नेपाली र विज्ञान विषयमा धेरै शिक्षक दरबन्दी अभाव देखिएको हो । केन्द्रको विवरण अनुसार निमाविमा नेपाली ४३६ र विज्ञानमा ४४० […]

म 'फेलो' शिक्षक

सुगम तथा दुगर्म गाउँको साथसाथै शिक्षक अभाव भएको विद्यालयहरुमा पर्याप्त मात्रामा फेलो शिक्षक, शिक्षिकाहरुको व्यवस्था गर्नुपर्छ र उनीहरुलाई बेलाबेलामा पुनर्ताजगी तालिमको पनि व्यवस्था मिलाउनु पर्छ।