शिक्षक अभाव हुँदा दैनिक पठनपाठनमा समस्या

वराहक्षेत्र । नेपालको ‘श्रीलङ्का टापु’ भनेर चिनिने वराहक्षेत्र नगरपालिकाको वडा नं ६ स्थित आधारभूत तहको विद्यालय सञ्चालन गर्न पनि जनशक्ति अभाव भएको छ । सप्तकोशीपारिको एक मात्र सो जनता आधारभूत विद्यालयमा शिक्षक अभाव हुँदा दैनिक पठनपाठनमा समस्या भएको हो । आवश्यकताअनुसारका शिक्षक नहुँदा विद्यालयको पठनपाठनमा बाधा पुगिरहेको विद्यालयका प्रधानाध्यापक सन्तोष कर्माकारले जानकारी दिए । उनले […]

सम्बन्धित सामग्री

शिक्षक अभावले श्रीलंका टापुमा पठनपाठनको समस्या

बराहक्षेत्र, १ पुस । नेपालको ‘श्रीलंका टापु’ भनेर चिनिने बराहक्षेत्र नगरपालिकाको वडा नं ६ स्थित आधारभूत तहको विद्यालय सञ्चालन गर्न पनि जनशक्ति अभाव भएको छ। सप्तकोशीपारिको एकमात्र सो जनता आधारभूत विद्यालयमा शिक्षक अभाव हुँदा दैनिक पठनपाठनमा समस्या भएको हो।आवश्यकतानुसारका शिक्षक नहुँदा विद्यालयको पठनपाठनमा बाधा पुगिरहेको विद्यालयका प्रधानाध्यापक सन्तोष कर्माकार जानकारी दिए। उनले भने, ‘हामीले वर्षौंदेखि […]

अर्घाखाँचीमा गणित र विज्ञानका शिक्षक अभाव

पढेलेखेका युवा नै विद्यार्थी भिसामा विदेशमै बस्न थालेपछि अर्घाखाँचीका गाउँका स्कुलमा गणित र विज्ञान विषयका शिक्षक अभाव भएका छन् । ती विषय पढेका पनि गाउँमा पढाउनका लागि जागिरमै नगएपछि समस्या भएको छ ।

एउटै कोठामा ३ वटा कक्षा

सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकाका सबैजसो विद्यालयमा शिक्षक अभाव हुँदा धेरै कक्षाका विद्यार्थीलाई एउटै कोठामा राखेर पढाउनुपर्ने समस्या छ । ती विद्यालयमा दरबन्दीअनुसार शिक्षक नियुक्त हुन नसकेका हुन् । शिक्षकको पदपूर्ति गर्न पालिकाले पनि ध्यान दिएको छैन ।

अस्ट्रेलियामा शिक्षक अभाव हटाउन नयाँ योजना

अस्ट्रेलियामा पछिल्लो समयमा देखिएको शिक्षकको अभाव पूरा गर्न रास्ट्रिय कार्ययोजना ल्याइने भएको छ । केन्द्रीय सरकारका शिक्षामन्त्री तथा अन्य राज्य तथा टेरिटोरीका शिक्षामन्त्रीले समस्या समाधान गर्न राष्ट्रिय कार्य योजना ल्याउने सहमति जनाएका हुन् ।

अस्ट्रेलियामा शिक्षक अभाव हटाउन नयाँ योजना

अस्ट्रेलियामा पछिल्लो समयमा देखिएको शिक्षकको अभाव पूरा गर्न रास्ट्रिय कार्ययोजना ल्याइने भएको छ । केन्द्रीय सरकारका शिक्षामन्त्री तथा अन्य राज्य तथा टेरिटोरीका शिक्षामन्त्रीले समस्या समाधान गर्न राष्ट्रिय कार्य योजना ल्याउने सहमति जनाएका हुन् ।

दक्ष शिक्षक पाउन कठिन

यसै शैक्षिक सत्रबाट कक्षा ११ मा अनिवार्य विषयका रूपमा लागू गरिएको सामाजिक अध्ययन तथा जीवनोपयोगी शिक्षा पठनपाठन गराउन समस्या भएको गुनासो आउन थालेको छ । नयाँ पाठ्यक्रम लागू गरिए पनि शिक्षकले तालिम पाउन नसकेको, पुस्तक अभाव रहेको तथा सामाजिक अध्ययनमा दक्ष शिक्षकको समेत अभाव हुने स्थिति देखिएपछि गुुनासो बढ्न थालेको छ । खासगरी सामाजिक अध्ययन तथा जीवनोपयोगी शिक्षाले धेरै विषय समेटेकाले यसको अध्यापन गराउन सक्ने दक्ष शिक्षकको अभाव देखिएको राजधानीको कङ्काली माध्यमिक विद्यालयका प्रधानाध्यापक विष्णु पनेरूले बताउनुभयो । इतिहास, भूगोल र धर्म संस्कृतिमा स्नातकोत्तर तह हासिल गरेको जनशक्तिले मात्र यो विषय राम्ररी पठनपाठन गर्न सक्ने अवस्था देखिएको भन्दै उहाँले शिक्षकलाई माथिल्लो कक्षा लिन लगाउँदैमा समस्या समाधान नहुने बताउनुभयो । कक्षा १० मा विज्ञान एउटै शिक्षकले पढाए पनि कक्षा ११ मा फरक फरक विषयगत शिक्षकले पढाए जसरी नै सामाजिक अध्ययन तथा जीवनोपयोगी शिक्षासमेत पढाउनुपर्ने अवस्था रहेको उहाँको भनाइ छ । तर यसका लागि शिक्षक अभाव देखिएको उहाँ बताउनुहुन्छ । सामाजिक जीवनका विविध पक्ष समेटेर विषयको दायरा निकै