६ असोज, काठमाडौं । अहिले अधिकांश सामुदायिक विद्यालयहरुले तेस्रो त्रैमासिक परीक्षा सञ्चालन गरिरहेका छन् । ग्रामीण क्षेत्रका सामुदायिक विद्यालयहरुले शिक्षक अभाव, भौतिक पूर्वाधार र डेस्क बेन्चको अभाव झेलिरहेका छन् । यस्तैमा रुकुम पशिचमको बाँफिकोट गाउँपालिका-१ पालाकोटको जनएकता माध्यमिक विद्यालयका विद्यार्थी चौरमा बसेर परीक्षा दिइरहेका छन् । पर्याप्त कक्षाकोठा र डेस्क बेन्च नहुँदा आलोपालो गरेर पठन […]