स्वतन्त्र पत्रकारिता आजको आवश्यकता

गएको एक वर्षमा पत्रकारहरूलाई अंकुस लगाउने प्रयास राज्यबाट नीतिगतरूपमै गर्न खोजियो भने स्थानीय सरकारले पनि पत्रकारिताभन्दा आफूमाथि बसेर कानुन बनाउने चेष्टा गरे । त्योभन्दा बढी पत्रकारले आफ्नो सिद्धान्त र पत्रकारिताको धर्म बाहिर गएर काम गरे, जसका कारण पत्रकारिता जगत्को साँख झुकाउने काम भयो । अझ प्रेस स्वतन्त्रता दिवसले दलगत राजनीतिमा होमिएका पत्रकारलाई भने गिज्जाइरहेको छ […] The post स्वतन्त्र पत्रकारिता आजको आवश्यकता appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

सम्बन्धित सामग्री

निःशुल्क पढाऊ, पत्रकारिता जोगाऊ !

यो देशमा जति बढी आवश्यकता नर्स, चिकित्सक तथा दमकलको छ, उति नै जरुरत पत्रकारहरूको छ। यस्तो अवस्थामा पत्रकारहरू जन्माइरहन पत्रकारिता शिक्षा निःशुल्क हुनुपर्छ।...

निःशुल्क पढाऊ, पत्रकारिता जोगाऊ !

यो देशमा जति बढी आवश्यकता नर्स, चिकित्सक तथा दमकलको छ, उति नै जरुरत पत्रकारहरूको छ। यस्तो अवस्थामा पत्रकारहरू जन्माइरहन पत्रकारिता शिक्षा निःशुल्क हुनुपर्छ।...

मिसन पत्रकारिता आजको आवश्यकता

कामना प्रकाशन प्रा.लि स्थापनाको २५औँ वार्षिक उत्सवको उपलक्ष्यमा यस प्रकाशनको उत्तरोत्तर प्रगति, उन्नति र समृद्धिको कामना गर्दछु ।आगामी दिनहरूमा यस संस्थाले विभिन्न विषयहरूको उठान, विकास, विस्तार एवं चौतर्फी फैलावटमा यस संस्थाको भविष्य अझ समुज्ज्वल रहोस् भन्ने शुभकामनासमेत दिन चाहन्छु । साथै यस संस्थाका संस्थापक अध्यक्ष तथा प्रधान सम्पादक स्व.पुष्करलाल श्रेष्ठप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु । […]

पत्रकारिता पढिरहेका विद्यार्थीले धमलालाई भनेः ‘तपाईजस्तै पत्रकार बन्न चाहन्छौं’

काठमाडौं, १७ साउन । पत्रकार ऋषि धमलाले सामुदायिक विद्यालय सफल भएको खण्डमा मात्रै शिक्षा क्षेत्रको आमूल परिवर्तन सम्भव रहेको बताएका छन् । आज (बुधबार) काठमाडौं महानगरपालिका वडा–६ बौद्ध महाँकालस्थित जनकल्याण माध्यामिक विद्यालयमा आयोजित आम सञ्चार तथा पत्रकारिता प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले शिक्षाको नैसर्गिक अधिकारको प्रत्याभूति गराउन सामुदायिक विद्यालयमा सुधारको आवश्यकता रहेको बताए । ‘मलाई […]

‘विचारसहितको पत्रकारिता अहिलेको आवश्यकता’

नेकपा माओवादी केन्द्रका केन्द्रीय सचिव चक्रपाणि खनाल ‘बलदव’ले अहिलेको पत्रकारितामा विचारको पक्षधरता आवश्यक रहेको बताएका छन् । बुटवलमा आइतबार आयोजित प्रेस सेन्टर नेपाल लुम्बिनी प्रदेशको तेस्रो पूर्ण बैठकलाई सम्बोधन गर्दै उनले पत्रकारिता स्वतन्त्र भए पनि विचारविहीन हुन नसक्ने उल्लेख गरे ।विचारसहितको पक्षधरता पत्रकारितामा हुनुपर्नेमा जोड दिँदै उनले उन्नत विचारसहितको पत्रकारिताले समुन्नत समाज निर्माणमा सहयोग पुग्ने बताए । उनले प्रेस सेन्टर नेपाल जनपक्षीय पत्रकारहरुको सशक्त संगठन भएकाले य

राजनीतिक दलमुक्त पत्रकारिता

प्रधानमन्त्री शेरबहादुर देउवाले भनेका छन्, ‘निष्पक्ष पत्रकारिता आवश्यक छ।’ निःसन्देह निष्पक्ष पत्रकारिता सबैको आवश्यकता हो।...

नयाँ तथा आधुनिक पत्रकारिता आजको आवश्यकता : प्रधानमन्त्री देउवा

हेटौँडा : प्रधानमन्त्री शेरबहादुर देउवाले नयाँ तथा आधुनिक पत्रकारिता आजको युगको आवश्यकता रहेको बताएका छन्। उनले पत्रकारिता क्षेत्र थप जिम्मेवार र उत्तरदायी हुन आवश्यक रहेको समेत बताए। हेटौँडामा आजबाट सुरु भएको नेपाल प्रेस युनियनको नवौँ राष्ट्रिय महाधिवेशनको उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले अहिले नयाँ टेक्नोलोजीको सुरुवात भएको भन्दै प्रधानमन्त्री देउवाले स्वतन्त्रताको नाममा…

अब व्यक्तिलाई सबल बनाउन पत्रकारिता : अध्यक्ष पोख्रेल

१८ जेठ, काठमाडौ । नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोख्रेलले हरेक व्यक्तिलाई सबल बनाउने पत्रकारिता अबको आवश्यकता भएको बताएका छन् । प्रविधिको विकाससँगै अब पत्रकारिताको काम ‘आवाजहीनको आवाज’ भन्ने भाष्यमा मात्र सीमित हुन नहुने उनको भनाइ छ । अप्टिमिस्ट इन्टरनेशनल नेपाल नामक संस्थाले आयोजना गरेको कन्स्ट्रक्टिभ जर्नलिज्म विषयक अन्तरक्रियामा बोल्दै पोख्रेलले भने, ‘अब प्रविधिको व्यापकता […]

पत्रकारिता क्षेत्रले चौथो अङ्गको मर्यादा कायम राख्नुपर्छ : अध्यक्ष तिमिल्सिना

चितवन । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले पत्रकारिता क्षेत्रले चौथो अङ्गको मर्यादालाई कायम राख्नुपर्ने बताएका छन् । नारायणी टुँडे मासिक पत्रिकाको २१औँ वार्षिकोत्सवलाई आज यहाँ सम्बोधन गर्दै उनले मिसन पत्रकारिताको नाममा गलत प्रविधि बढेको बताए । उनले भने, ‘गलत खालको मिसन पत्रकारितालाई शुद्धीकरण गर्दै जानुपर्ने आवश्यकता रहेको छ ।’ चौथो अङ्गको मर्यादालाई कसरी कायम राख्ने भन्ने […]

स्वतन्त्रताका नाममा पित पत्रकारिता गर्नु हुँदैन : ओली

पोखरा : नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले स्वतन्त्रताका नाममा पित पत्रकारिता गर्न नहुने बताएका छन्। प्रेस चौतारी नेपालको नवौँ राष्ट्रिय महाधिवेशनको आज पोखरामा उद्घाटन गर्दै उनले आजको सञ्चार क्षेत्र राष्ट्रको समृद्धि, सुशासन र विकासका लागि हुनुपर्ने बताए।सञ्चार क्षेत्रमा प्राप्त उपलब्धिलाई उपयोग गर्दै लोकतन्त्र र राष्ट्रियताका पक्षमा लाग्नु वर्तमानको आवश्यकता भएको उनले बताए। अध्यक्ष ओलीले नेपाली पत्रकारिता तथा प्रेस क्षेत्रको इतिहास छोटो रहेको उल्लेख गर्दै उनले स्वतन्त