काठमाडौं, १७ साउन । पत्रकार ऋषि धमलाले सामुदायिक विद्यालय सफल भएको खण्डमा मात्रै शिक्षा क्षेत्रको आमूल परिवर्तन सम्भव रहेको बताएका छन् । आज (बुधबार) काठमाडौं महानगरपालिका वडा–६ बौद्ध महाँकालस्थित जनकल्याण माध्यामिक विद्यालयमा आयोजित आम सञ्चार तथा पत्रकारिता प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले शिक्षाको नैसर्गिक अधिकारको प्रत्याभूति गराउन सामुदायिक विद्यालयमा सुधारको आवश्यकता रहेको बताए । ‘मलाई […]