काठमाडौं : कञ्चनपुरकी १३ वर्षीया किशोरी निर्मला पन्तको बलात्कारपछि हत्या प्रकरणको अनुसन्धानमा चरम लापरबाही गरेको भन्दै सरकारले एसपी डिल्लीराज विष्ट र प्रहरी निरीक्षक जगदीश भट्टलाई बर्खास्त गरेको छ। गृहमन्त्रालयले भविष्यमा सरकारी सेवामा अयोग्य हुने गरी पदबाट बर्खास्त गरेको हो।
बुधबार दुवै जनाले प्रहरी हेडक्वाटर मार्फत सरकारले सो...