आँप टिप्न गएकी बालिकाको बलात्कार प्रयासपछि हत्या

आँप बगैचामा आँप टिप्न गएकी सप्तरीको डाक्नेश्वरी नगरपालिका–३ हटेलकी ९ वर्षीया बालिकाको बलात्कार प्रयासपछि हत्या गरेको खुलेको छ। गत्त शुक्रबार बालिका शिवानी यादवको शव स्थानीय शिवनाथ यादवको आँपको बगैंचामा भेटिएको थियो।...

सम्बन्धित सामग्री

भारतमा दुई किशोरीको बलात्कारपछि बीभत्स हत्या

काठमाडौं : भारतमा दुई किशोरीको बलात्कारपछि बीभत्स रुपमा हत्या गरिएको छ। उत्तर प्रदेश स्थित लखिमपुर जिल्लाका १५ र १७ वर्षीया बालिकाको बलात्कार पछि घर नजिकैको रुखमा झुन्ड्याएर हत्या गरिएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन्। एकै घरका दुई दिदीबहिनीको उखुबारीमा बलात्कारपछि घिसारेर घाँटी थिचेर हत्या गरेको पोष्टमार्टम परीक्षणबाट पुष्टि भएको भारतीय प्रहरीले जनाएको छ। आत्महत्या जस्तो देखाउन बलात्कारीले बालिकाको शब रुखमा झुण्ड्याएको प्रहरीले जनाएको छ। एउटै गाउँका पुरुषले युवतीसँग चिनजान भ

४ वर्षीया बालिकाको बलात्कार पछि हत्या, ३ जना पक्राउ

पर्सा,९ साउन । चार वर्षीया बालिकालाई जबरजस्ती करणी गरी हत्या गरेको अभियोगमा ३ जनालाई शनिबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा वीरगंज महानगरपालिका–२ बस्ने १९ वर्षीय जफ्रुदीन भन्ने सलमान खान, सोही महानगरपालिका–१६ बस्ने १८ वर्षीय किशोर र १२ वर्षीय बालक रहेका छन् । बिहीबार साँझदेखि बालिका हराएको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय […]

एटलान्टामा ४५ बर्ष अघि बालिका बलात्कार र हत्या गरेका व्यक्तिको मृत्युदण्ड स्थगित

अमेरिकाको एटलान्टामा ८ बर्षकी कब काउन्टीकी बालिकाको हत्यामा दोषी ठहर भएका व्यक्तिको मृत्युदण्ड अस्थायीरुपमा स्थगित गरिएको छ । झण्डै ४५ बर्ष अगाडि १० बर्षकी बालिकाको बलात्कार र ८ बर्षकी बालिकाको हत्या गरेको ठहर भएपछि ६८ बर्षका भर्जिल डेलानो प्रेस्नेल जुनियरलाई मंगलबार मृत्युदण्ड दिने तय भएको थियो । प्रेस्नेलले २२ बर्षको उमेरमा बालिका बलात्कार र हत्या […]

महिला हिंसाको घटना बढ्दै गएको भन्दै माइतिघर मण्डलामा प्रदर्शन

काठमाडौँ- मुलुकमा महिला हिंसाको घटना बढ्दै गएको भन्दै श्रीमती संगठनले काठमाडौंको माइतिघरमा प्रदर्शन गरेको छ । मोरङमा भएको १८ महिने बालिकाको बलात्कार र हत्या तथा अन्य महिला हिंसाको विरोधमा उनीहरुले प्रदर्शन गरेका हुन् । प्रदर्शनका क्रममा उनीहरुले तिमिहरु खुलमखुल्ला हिड्ने, हामी भित्रभित्रै पिल्सीने, ’छोरी चेलीको रक्षक, नारी शक्ति एक हौं, बलात्कारको मुद्दालाई राजनैतिक एजेण्डा बनाउ […]

१८ महिने बालिकाको बलात्कार र हत्याविरुद्ध माइतीघरमा प्रदर्शन

काठमाडौं : मोरङमा बलात्कारपछि हत्या गरिएकी १८ महिने बालिकाको न्यायका लागि काठमाडौंको माइतीघरमा प्रदर्शन गरिएको छ। श्रीमती संगठन नामक फेसबुक समूहले आयोजना गरेको प्रदर्शनमा विभिन्न पेशा व्यवसायमा रहेका महिलाहरूले न्यायको पक्षमा नाराबाजी गरेका थिए।मोरङको सुन्दरहरैँचा–७ गणेशपुरकी १८ महिने बालिकाको बलात्कारपछि हत्या भएको थियो। नशामा लट्ठ दुई युवाले शुक्रबार साँझ ती बालिकाको बलात्कार गरेका थिए। बलात्कारपछि उनीहरूले सिसाको बोतल र ढुङ्गा प्रहार गरी बालिकाको हत्याको प्रयास गरेक

निर्दयी सौतेनी आमा : जसले छोरीको सामूहिक बलात्कार गर्न लगाइ हत्या गरिन्

भारतमा नौ वर्षीया बालिकाको बलात्कार गरी हत्या भएको छ । काश्मिरको बरमुल्लाह जिल्लामा यो घटना भएको हो । ती बालिकालाई सामूहिक बलात्कार गरी हत्या गरेर घरबाट करीब एक किलोमिटर परको जङ्गलमा ...

निर्दयी सौतेनी आमा : जसले छोरीको सामूहिक बलात्कार गर्न लगाइ हत्या गरिन्

भारतमा नौ वर्षीया बालिकाको बलात्कार गरी हत्या भएको छ । काश्मिरको बरमुल्लाह जिल्लामा यो घटना भएको हो । ती बालिकालाई सामूहिक बलात्कार गरी हत्या गरेर घरबाट करीब एक किलोमिटर परको जङ्गलमा लगेर गाडिएको अवस्थामा  प्रहरीले भेटेको हो ।  घटनामा संलग्न भएको आशङ्कामा चार जना पुरुष र एक महिलालाई पक्राउ गरेको छ । पक्राउ प...

८ वर्षिया बालिकाको बलात्कार पछि हत्या

खोटाङमा खोलाको बगरमा गाडिएको अवस्थामा फेला परेकी ८ वर्षीया एक बालिकाको बलात्कार पछि हत्या गरिएको खुलासा भएको छ। स्थानीय चिमचिमा खोलाको बगरमा गाडिएको अवस्थामा बालिकाको शव फेला परेको थियो। घटनाको आशंकामा पक्राउ परेका पाथेकाका १६ वर्षीय जीउधन राईले बालिकाको बलात्कारपछि हत्या गरेर बगरमा गाडेको खुलेको जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी लोकदर्शन थापाले बताए।