अमेरिकाको एटलान्टामा ८ बर्षकी कब काउन्टीकी बालिकाको हत्यामा दोषी ठहर भएका व्यक्तिको मृत्युदण्ड अस्थायीरुपमा स्थगित गरिएको छ । झण्डै ४५ बर्ष अगाडि १० बर्षकी बालिकाको बलात्कार र ८ बर्षकी बालिकाको हत्या गरेको ठहर भएपछि ६८ बर्षका भर्जिल डेलानो प्रेस्नेल जुनियरलाई मंगलबार मृत्युदण्ड दिने तय भएको थियो । प्रेस्नेलले २२ बर्षको उमेरमा बालिका बलात्कार र हत्या […]