घट्दो तापक्रम र डेङ्गी नियन्त्रणका लाागि गरिएका विभिन्न अभियानले डेङ्गी सङ्क्रमण घट्दै गएको छ । स्वास्थ्य सेवा विभाग अन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी)का किटजन्य रोग नियन्त्रण शाखाका प्रमुख डा गोकर्ण दाहालले तथ्याङ्कले डेङ्गी सङ्क्रमणको ट्रेन्ड घट्दै गएको बताए ।उनले भने, 'डेङ्गी नियन्त्रणका लागि पालिकादेखि खोज र नष्ट अभियान...