डेङ्गी सङ्क्रमितको सङ्ख्या २१ हजार नाघ्यो !

काठमाण्डौ – नेपालमा डेङ्गी सङ्क्रमितको सङ्ख्या २१ हजार नाघेको छ ।इपिडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले सार्वजनिक गरेको तथ्याङ्कअनुसार अहिलेसम्म २१ हजार दुई सय छ जनामा डेङ्गी सङ्क्रमण पुष्टि भएको छ । महाशाखाले भदौ र असोजमा डेङ्गी सङ्क्रमण उच्च हुने प्रक्षेपण गरेको थियो ।सङ्क्रमणबाट १३ जनाको ज्यान गएको छ । महाशाखाका निर्देशक डा रुद्रप्रसाद मरासिनीले पानी परिरहेकाले डेङ्गी सङ्क्रमण दैनिकरूपमा बढेको बताउनुभयो । नेपालमा पहिलोपटक सन् २००४ मा एक जनामा डेङ्गी देखिएको थियो ।सन् २०२२ मा ५४ हजार सात सय ८४ जनामा सङ्क्रम...

सम्बन्धित सामग्री

देशभर डेङ्गी सङ्क्रमितको सङ्ख्या १९ हजार नाघ्यो, सबैभन्दा धेरै काठमाडौँमा

ईपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी) को पछिल्लो तथ्याङ्क अनुसार डेङ्गी सङ्क्रमितको सङ्ख्या १९ हजार पाँच ९९ पुगेको छ।

देशभर डेङ्गी सङ्क्रमितको सङ्ख्या १९ हजार नाघ्यो, सबैभन्दा धेरै काठमाडौँमा

ईपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी) को पछिल्लो तथ्याङ्क अनुसार डेङ्गी सङ्क्रमितको सङ्ख्या १९ हजार पाँच ९९ पुगेको छ।

श्रीलङ्कामा डेंगीका बिरामीको सङ्ख्या १० हजार नाघ्यो

कोलम्बो – श्रीलङ्कामा जनवरी महिनामा १० हजारभन्दा बढी डेंगीका बिरामीहरू फेला परेका छन् । साथै डेङ्गी सङ्क्रमणबाट ४ जनाको मृत्यु भएको राष्ट्रिय डेंगी नियन्त्रण एकाइले शुक्रबार जानकारी गराएको छ । एनडीसीयुले शुक्रबारसम्म १० हजार ६३५ जनामा सङ्क्रमण भएको उल्लेख गरेको छ र तीमध्ये १० हजार ४१७ जनवरी महिनामा मात्र भएको बताएको छ। पश्चिमी प्रान्तमा सबैभन्दा […]

नेपालमा डेङ्गी सङ्क्रमितको संख्या १० हजार नाघ्यो

काठमाडौं । नेपालमा डेङ्गी सङ्क्रमितको संख्या १० हजार नाघेको छ । इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाले सार्वजनिक गरेको पछिल्लो तथ्याङ्क अनुसार नेपालमा यसवर्ष अहिलेसम्म १० हजार ७ सय २६ जनालाई डेङ्गी सङ्क्रमण भएको छ । सङ्क्रमण ७४ जिल्लामा फैलिएको महाशाखाले जनाएको छ । अहिलेसम्म डेङ्गीबाट ७ जनाले ज्यान गुमाएका छन् । महाशाखाका निर्देशक डा. […]