भक्तपुर : नगरका टोल टोलमा इन्द्रको मूर्ति स्वरुप सानो लिङ्गो ठड्याएर शुक्रबारबाट इन्द्रजात्रा सुरु गरिएको छ। भक्तपुरमा इन्द्रजात्रा आठ दिनसम्म मनाइन्छ।
धार्मिक तथा सांस्कृतिक महत्व बोकेको परम्परागत इन्द्रजात्रा भक्तपुरमा प्रत्येक वर्ष भाद्र शुक्ल द्वादशीका दिन इन्द्रको मूर्तिस्वरुप लिङगो जात्रा सुरु गरिएको हो। यसरी ठड्याइएको...