आजदेखि इन्द्रजात्रा सुरु : काठमाण्डौमा बेलुका उपाकु यात्रा हुँदै

काठमाण्डाै – आजदेखि विधिवत् रुपमा इन्द्रजात्रा सुरु भएको छ । काठमाण्डौमा मनाइने ठूलो पर्व आज बिहान हनुमानढोकामा यःसिं ठड्याएर जात्रा शुरु गरिएको हो । आज बेलुका काठमाण्डौमा उपाकु यात्रा हुँदैछ । ईन्द्रजात्राको पहिलो दिन भाद्रशुक्ल द्वादशीमा उपाकु यात्रा गरिन्छ । आज दिउँसो लाखे, सवःभक्कु, पुलुकिसिलगायत विभिन्न मुखौटा लगाइएका नाचहरु पनि सार्वजनिक रुपमा प्रदर्शन गरिन्छ । यसै क्रममा बेलुका काठमाण्डौका भित्री बस्तीमा यसवर्ष दिवंगत भएकाहरुका परिवारजनले दीपयात्रा निकालेर उपाकु यात्रा जाने चलन छ । त्यसका लागि काठमा...

सम्बन्धित सामग्री

भोलिदेखि इन्द्रजात्रा सुरु हुने

भादगाउँ– धार्मिक तथा सांस्कृतिक महत्त्व बोकेको परम्परागत इन्द्रजात्रा भक्तपुरमा मङ्गलबारदेखि सुरु हुने भएको छ । प्रत्येक वर्ष भाद्र शुक्ल द्वादशीको बिहान  भक्तपुर नगरका टोलटोलमा इन्द्रको मूर्तिस्वरुप यमःद्यो ठड्याएर जात्रा सुरु गरिन्छ ।  भक्तपुरको इन्द्रजात्रामा स्थानीय गुठियारले टोलटोलमा यमःद्यो ठड्याएर, सलाँ गणेश, छुमा गणेश, इन्द्रायणी देवी र भैरव, याँमता (आकाश दीप) मुपात्र  र पुलुकिसी जात्रा गरी […]

भक्तपुरमा यसरी मनाइन्छ आठ दिने इन्द्रजात्रा

भक्तपुर– टोलटोलमा यम द्य (देवता) ठड्याउने क्रमसँंगै भक्तपुरको इन्द्रजात्रा सुरु हुन्छ। यहाँ जात्रा एक हप्तासम्म चल्छ। जात्राको पहिलो दिन नगरका टोलटोलमा यम्बद्यः (देवता)का रुपमा १५ सोह्र फिट अग्ला लिंगोहरू ठडाइन्छन्। स्थानीयवासी यसलाई यम्बद्यः(इन्द्र देवता) उठाइएको भन्छन्। प्रत्येक वर्ष भाद्र शुक्ल पक्ष द्वादशी इन्द्रजात्रा (नेपाल भाषमा यन्हा पुन्ही) को पहिलो दिन यहाँं यसरी नै यम द्य […]

इन्द्रध्वजोत्थानसँगै इन्द्रजात्रा सुरु

हनुमानढोका दरबार क्षेत्रमा बुधबार विधिपूर्वक इन्द्रध्वजोत्थान गरिएको छ । प्रत्येक वर्ष भाद्र शुक्ल द्वादशीका दिन हनुमानढोका दरबार क्षेत्रमा इन्द्रध्वजोत्थान गर्ने सांस्कृतिक परम्परा छ । नेपाल पञ्चांग निर्णायक विकास समितिले दिएको बिहान ७:१७ बजेको साइतमा विधिपूर्वक इन्द्रध्वजोत्थान गरिएको हो । इन्द्रध्वजोत्थान गरिएसँगै यस वर्षको सांस्कृतिक पर्व इन्द्रजात्रा पनि सुरु भएको छ ।दरबार क्षेत्रमा इन्द्रध्वजोत्थान गरिएसँगै यही […]

इन्द्रजात्रा सुरु : महानगरले बोलायो राष्ट्रिय र अन्तर्राष्ट्रिय पाहुना

कोभिड महामारीका कारण चीनका भगिनी सम्बन्ध भएका नगरबाट भने पाहुना नआउने उपत्यकाको महत्वपूर्ण पर्व इन्द्रजात्रा सुरु भएको छ । बुधबारदेखि इन्द्रजात्राको औपचारिक कार्यक्रम सुरु भएको हो । हनुमानढोकामा बुधबार बिहान ७ः१७ मिनेटको साइतमा...

लिंगो ठड्याएसँगै इन्द्रजात्रा सुरु (तस्बिरसहित)

काठमाण्डाै – इन्द्रजात्रा विधिवत रुपमा सुरु भएको छ । आज बिहान हनुमानढोकामा इन्द्रजात्राको लिंगो ठड्याइएको छ । हरेक वर्ष भाद्र शुक्ल द्वादशीका दिन हनुमानढोका परिसरमा इन्द्रको पूजाआजा गरी इन्द्रध्वजा सहितको लिङ्गो ठड्याएसँगै जात्रा सुरू हुने गर्छ। आज बुधबार बिहान ७ बजेर १५ मिनेटकाे साइतमा लिंगो ठड्याइएको हो । परम्परागत बाजा, गुरुजुको पल्टन र मंगलधुनका साथ तोप पड्काएर लिंगो ठड्याइन्छ । भाद्र शुक्लपक्ष यँलाथ्व द्वादशीका दिन इन्द्रध्वजोत्थानबाट शुरू भई यँलागाः चौथी अर्थात् इन्द्रध्वज पतनसम्म आठ दिन विभिन्न नाचगान, रथ...

वसन्तपुरमा लिंगो ठड्याएर इन्द्रजात्रा सुरु

काठमाडौं उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । बिहान ७ बजेर १७ मिनेट जाँदा वसन्तपुरमा लिंगो (यःशी) ठड्याएर जात्राको सुरुवात गरिएको हो । आठ दिनसम्म चल्ने यो जात्राका क्रममा हरेक दिन...

लिङ्गो ठड्याएर इन्द्रजात्रा सुरु

काठमाडौं उपत्यकामा बुधबारबाट इन्द्रजात्रा सुरु भएको छ । काठमाडौँको बसन्तपुरस्थित हनुमानढोकामा स्थानिय भाषामा यःसी भनिने लिङ्गो बिहान ७:१७ को साइतमा ठड्याएर इन्द्रजात्राको सुरुवात गरिएको हो ।भक्तपुरको चित्तपोलबाट ल्याइएको लिङ्गो हुनमानढोकामा ठड्याएपछि इन्द्रजात्रा सुरु गर्ने चलन गरेको केन्द्रीय मानन्धर संघका अध्यक्ष गोपालकृष्ण मानन्धरले जानकारी दिए । यो लिङ्गो गाड्ने चलन शाह वंशीय राजा प्रतापसिंह शाहको पालामा सुरु भएको मानिन्छ । इन्द्र जात्रा सुरु भएसँगै यसको विशेष आकर्षण मानिने पुलुकिसी र ल

इन्द्रजात्रा सुरु, हनुमान ढोकामा इन्द्रध्वजोत्थान सम्पन्न

काठमाडौं । काडमाडौंमा प्रसिद्ध इन्द्रजात्रा आजदेखि सुरु भएको छ । वर्षा र सहकालका देवता इन्द्रको नाममा गरिने इन्द्रजात्राको इन्द्रध्वजोत्थान आज बिहान ६:५१ बजेको शुभ साइतमा गरिएको छ । नेपाली सेनाको सहयोगमा हनुमान ढोका (कालभैरव क्षेत्र) बाट इन्द्रजात्राको लिङ्गो ठड्याएर इन्द्रध्वजोत्थान गरिएको हो । इन्द्रध्वजोत्थान गरेपछि जात्राको मुख्य दिन असोज ३ गते कुमारीलाई तल्लो टोलको यात्रा […] The post इन्द्रजात्रा सुरु, हनुमान ढोकामा इन्द्रध्वजोत्थान सम्पन्न appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

लिंगो ठड्याएर इन्द्रजात्रा सुरु

आजदेखि काठमाडौं उपत्यकामा इन्द्रजात्रा सुरु भएको  छ। बिहान ७ बजेर ५१ मिनेट जाँदा वसन्तपुरमा लिंगो (यःशी) ठड्याएर जात्राको सुरुवात गरिएको हो। आठ दिन चल्ने यो जात्राका क्रममा हरेक दिन फरकफरक नेवारी...

इन्द्रध्वजा ठड्याएसँगै सुरु भयाे इन्द्रजात्रा, खोप लगाएकाले मात्र रथ तान्न पाउने

काठमाडौं । काठमाडौंको वसन्तपुरमा इन्द्रध्वजा ठड्याएसँगै इन्द्रजात्रा सुरु भएको छ । बिहान ६ बजेर ५१ मिनेटको साइतमा इन्द्रध्वजा ठड्याएसँगै यस वर्षको इन्द्रजात्रा आजदेखि सुरु भएको हो । हनुमानढोका दरबार अगाडि इन्द्रध्वजा ठड्याएपछि औपचारिक रुपमा इन्द्रजात्रा सुरु हुने परम्परा छ । हरेक वर्ष भदौशुक्ल द्वादशीका दिनदेखि एक हप्तासम्म मनाइने येँया भनिने इन्द्रजात्रा आउँदो ८ गतेसम्म मनाइन्छ […]