आजदेखि काठमाण्डौ उपत्यकासहित वाग्मती प्रदेशमा सार्वजनिक गाडीको भाडा बढ्यो

काठमाण्डौ - काठमाण्डौ उपत्यकासहित वाग्मती प्रदेशमा आजदेखि सार्वजनिक गाडीको भाडा बढेको छ । अब काठमाण्डौ उपत्यकाभित्र सार्वजनिक गाडीमा पाँच किलोमिटरसम्म न्यूनतम २० रुपैयाँ पुगेको छ । यसअघि न्यूनतम १८ रुपैयाँ थियो । न्यूनतम भाडा १८ रुपैयाँ भए पनि यात्रु २० रुपैयाँ तिर्न बाध्य थिए । त्यस्तै १० किलोमिटरसम्म २५ रुपैयाँ, १५ किलोमिटरसम्म ३० रुपैयाँ, २० किलोमिटरसम्म ३३ र २० किलोमिटरभन्दा माथि ३८ रुपैयाँ भाडा तिर्नुपर्नेछ । यस्तै, ट्याक्सीमा सुरुको न्यूनतम ५० र प्रति २ सय मिटरको भाडा १० रुपैयाँ कायम गरिएको छ । प्रतीक्षा...

सम्बन्धित सामग्री

हवाई भाडा बढ्यो

काठमाडौं । नेपाल आयल निगमले हवाई इन्धनको मूल्य बढाएपछि हवाई भाडा पनि बढाइएको छ । नेपाल वायुसेवा सञ्चालक संघले नेपाल नागरिक उड्डयन प्राधिकरणको हवाई यातायात विभागको सहमतिमा मूल्य बढाएको हो । प्राधिकरणको हवाई यातायात विभागका उपप्रब्न्धक चुडाबहादुर खड्काले सोमबार नेपाल आयल निगमले हवाई इन्धनको मूल्य बढाएपछि हवाई सञ्चालकहरूको मागअनुसार फ्युल सर्चाज संलग्न गरी बुधबारबाट लागू […] The post हवाई भाडा बढ्यो appeared first on राजधानी राष्ट्रिय दैनिक.

सार्वजनिक सवारी सधानको भाडा बढ्यो (सूचीसहित)

काठमाडौं । पेट्रोलियम पदार्थको भाडावृद्धि भएसँगै नेपाल सरकार भौतिक पूर्वाधार तथा यतायात मन्त्रालय यतायात व्यवस्था विभागले भाडा समायोजन गरेको छ । यातायात व्यवसायीहरूसँग सरकारले गरेको सम्झौताअनुसार नै भाडा समायोजन भएको हो ।  सार्वजनिक यातायातको भाडा समायोजन गर्दा मानिएको इन्धनको बजार मूल्य ५ प्रतिशत वा सो भन्दा बढीले वृद्धि भएमा वा घटेमा अन्तर प्रदेश सार्वजनिक यातायताका […] The post सार्वजनिक सवारी सधानको भाडा बढ्यो (सूचीसहित) appeared first on राजधानी राष्ट्रिय दैनिक.

गाडी भाडा बढ्यो

सरकारले सार्वजनिक यातायातको भाडा वृद्धि गरेको छ । आइतबार नेपाल आयल निगमले डिजेलमा प्रतिलिटर १० रुपैयाँ वृद्धि गरेसँगै सरकारले स्वचालित भाडा समायोजन प्रणालीअनुसार भाडा वृद्धि गरेको हो ।यातायात व्यवस्था विभागले मंगलबारबाट लागू हुने गरी मालवाहक तथा यात्रुवाहक सवारीमा अन्तरप्रदेश सार्वजनिक यातायातको भाडा वृद्धि गरेको हो । विभागका अनुसार यात्रुवाहक सवारी साधनमा २.१ प्रतिशतले, पहाडी बाटोमा […]

हवाई भाडा बढ्यो

हवाई इन्धनको मूल्य वृद्धि भएसँगै वायुसेवा सञ्चालक संघले आन्तरिक हवाई भाडा वृद्धि गरेको छ । फ्यूल सरचार्जअनुसार भाडा वृद्धि गरिएको वायुसेवा सञ्चालक संघले जनाएको छ ।अधिकतम ४ सय ४५ देखि न्यूनतम ९० रुपैयाँ हवाई भाडा वृद्धि भएको छ । नेपाल आयाल निगमले आइतबार राति १२ बजेदेखि हवाई इन्धनमा प्रतिलिटर १० रुपैयाँ मूल्य समायोजन गर्ने निर्णय […]

हवाई भाडा बढ्यो

हवाई इन्धनको मूल्य वृद्धि भएसँगै वायुसेवा सञ्चालक संघले आन्तरिक हवाई भाडा वृद्धि गरेको छ। फ्यूल सरचार्जअनुसार भाडा वृद्धि गरिएको वायुसेवा सञ्चालक संघले जनाएको छ। । अधिकतम ४ सय ४५ देखि न्यूनतम ९० रुपैयाँ हवाई भाडा वृद्धि भएको छ ।नेपाल आयाल निगमले आइतबार राति १२ बजेदेखि हवाई इन्धनमा प्रतिलिटर ११० रुपैयाँ मूल्य समायोजन गर्ने निर्णय गरेसँगै निजी विमान कम्पनीहरुको छाता संस्थाले बुधबारदेखि लागू हुनेगरी मूल्य समायोजन गरेको हो । समायोजन भएको भाडा दरमा अधिकतम काठमाडौँ-धनगडीमा ४ सय ४५ र काठमाडौं-सिमरामा न

सवारी भाडा बढ्यो

काठमाडौं, ३ जेठ । सरकारले सार्वजनिक सवारी साधनको भाडा वृद्धि गरेको छ । यातायात व्यवस्था विभागले पेट्रोलियम पद्धार्थको मूल्यवृद्धि भएको कारण जनाउँदै भाडा वृद्धिको निर्णय गरेको हो । विभागका अनुसार यात्रुवाहक सवारीको भाडा ३.५ प्रतिशत, पहाडी बाटोमा सञ्चालन हुने मालवाहक सवारी ४.६ प्रतिशत र तराईको बाटोमा सञ्चालन हुने मालवाहक सवारीको ५.१ प्रतिशतका दरले भाडा वृद्धि […]

हवाई भाडा बढ्यो

काठमाडौं, २१ फागुन । आन्तरिक हवाई यातायातको भाडा वृद्धि भएको छ । आइतबार देखि लागू हुनेगरी हवाई यातायात सञ्चालकहरुको संस्था एयरलाइन्स अपरेटर्स एशोशिएन अफ नेपालले भाडा वृद्धि गरेको हो । नेपाल आयल निगमले हवाई इन्धनको मूल्य वृद्धि गरेपछि एशोशिएसनले भाडा पनि वृद्धि गरेको छ । निगमले ९० रुपैयाँ देखि ५४० रुपैयाँ सम्म भाडा वृद्धि गरेको […]

हवाई भाडा बढ्यो

आन्तरिक उडानतर्फ हवाई भाडा वृद्धि भएको छ । हवाई इन्धनमा खर्च (फ्यूल सजचार्ज) बढ्दा हवाई भाडा पनि बढेको हो । वायुसेवा सञ्चालक संघले बुधबार एक सूचना जारी गर्दै नयाँ भाडादर सार्वजनिक गरेको छ ।आन्तरिक उडानतर्फ न्यूनतम ४५ रुपैयाँदेखि अधिकतम ४४० रुपैयाँसम्म भाडा बढेको संघले जानकारी दिएको छ । काठमाडौं–धनगढी हवाई भाडा सबैभन्दा बढी ४४० रुपैयाँ बढेको छ । यो रुटमा यसअघि फ्युल सजचार्ज ३८ सय रुपैयाँ रहेकोमा पछिल्लो पटक चार हजार २४० रुपैयाँ पुगेको छ ।अन्यत्र भन्दा डोटी–साफेबगर उडानमा कम अर्थात ४५

लामो दूरीका सवारी साधनको भाडा बढ्यो कहाँ जान कति लाग्ने(सूचीसहित)

काठमाडौं । सरकारले देशभर बढेको सवारीको भाडादर सार्वजनिक गरेको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले गत असार २७ गते पेट्रोलियम पदार्थको मूल्य वृद्धिका आधारमा सार्वजनिक गाडिको भाडा २० देखि २८ प्रतिशतसम्म बढाउने निर्णय गरेको थियो । असार २७ गते केपी ओली सरकारले गरेको भाडा बढाउने निर्णयलाई यातायात व्यवस्था विभागले गत शुक्रबार सार्वजनिक गरेको हो […]

हवाई भाडा बढ्यो

नेपाल आयल निगमले हवाई इन्धनमा मूल्य वृद्धि गरेसँगै वायुसेवा सञ्चालक संघले हवाई भाडा बढाएको छ ।निगमले आन्तरिक हवाई इन्धनका लागि प्रतिलिटर २ रुपैयाँ बढाएसँगै संघले विभिन्न गन्तव्यको हवाई भाडा बढाएको हो । गन्तव्यअनुसार न्यूनतम १० रुपैयाँदेखि अधिकतम ८५ रुपैयाँसम्म भाडा बढाइएको छ । संघका अनुसार न्यूनत्तम हवाई वृद्धि भएको गन्तव्यमा सुर्खेत–ताल्चा, सुर्खेत–चौरझरी र रामेछाप–लुक्ला उडानका […]