काठमाडौं । नेपाल आयल निगमले हवाई इन्धनको मूल्य बढाएपछि हवाई भाडा पनि बढाइएको छ । नेपाल वायुसेवा सञ्चालक संघले नेपाल नागरिक उड्डयन प्राधिकरणको हवाई यातायात विभागको सहमतिमा मूल्य बढाएको हो । प्राधिकरणको हवाई यातायात विभागका उपप्रब्न्धक चुडाबहादुर खड्काले सोमबार नेपाल आयल निगमले हवाई इन्धनको मूल्य बढाएपछि हवाई सञ्चालकहरूको मागअनुसार फ्युल सर्चाज संलग्न गरी बुधबारबाट लागू […]
The post हवाई भाडा बढ्यो appeared first on राजधानी राष्ट्रिय दैनिक.