लामो दूरीका सवारी साधनको भाडा बढ्यो कहाँ जान कति लाग्ने(सूचीसहित)

काठमाडौं । सरकारले देशभर बढेको सवारीको भाडादर सार्वजनिक गरेको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले गत असार २७ गते पेट्रोलियम पदार्थको मूल्य वृद्धिका आधारमा सार्वजनिक गाडिको भाडा २० देखि २८ प्रतिशतसम्म बढाउने निर्णय गरेको थियो । असार २७ गते केपी ओली सरकारले गरेको भाडा बढाउने निर्णयलाई यातायात व्यवस्था विभागले गत शुक्रबार सार्वजनिक गरेको हो […]

सम्बन्धित सामग्री

हवाई भाडा बढ्यो

काठमाडौं । नेपाल आयल निगमले हवाई इन्धनको मूल्य बढाएपछि हवाई भाडा पनि बढाइएको छ । नेपाल वायुसेवा सञ्चालक संघले नेपाल नागरिक उड्डयन प्राधिकरणको हवाई यातायात विभागको सहमतिमा मूल्य बढाएको हो । प्राधिकरणको हवाई यातायात विभागका उपप्रब्न्धक चुडाबहादुर खड्काले सोमबार नेपाल आयल निगमले हवाई इन्धनको मूल्य बढाएपछि हवाई सञ्चालकहरूको मागअनुसार फ्युल सर्चाज संलग्न गरी बुधबारबाट लागू […] The post हवाई भाडा बढ्यो appeared first on राजधानी राष्ट्रिय दैनिक.

सार्वजनिक सवारी सधानको भाडा बढ्यो (सूचीसहित)

काठमाडौं । पेट्रोलियम पदार्थको भाडावृद्धि भएसँगै नेपाल सरकार भौतिक पूर्वाधार तथा यतायात मन्त्रालय यतायात व्यवस्था विभागले भाडा समायोजन गरेको छ । यातायात व्यवसायीहरूसँग सरकारले गरेको सम्झौताअनुसार नै भाडा समायोजन भएको हो ।  सार्वजनिक यातायातको भाडा समायोजन गर्दा मानिएको इन्धनको बजार मूल्य ५ प्रतिशत वा सो भन्दा बढीले वृद्धि भएमा वा घटेमा अन्तर प्रदेश सार्वजनिक यातायताका […] The post सार्वजनिक सवारी सधानको भाडा बढ्यो (सूचीसहित) appeared first on राजधानी राष्ट्रिय दैनिक.

हवाई भाडा बढ्यो

हवाई इन्धनको मूल्य वृद्धि भएसँगै वायुसेवा सञ्चालक संघले आन्तरिक हवाई भाडा वृद्धि गरेको छ । फ्यूल सरचार्जअनुसार भाडा वृद्धि गरिएको वायुसेवा सञ्चालक संघले जनाएको छ ।अधिकतम ४ सय ४५ देखि न्यूनतम ९० रुपैयाँ हवाई भाडा वृद्धि भएको छ । नेपाल आयाल निगमले आइतबार राति १२ बजेदेखि हवाई इन्धनमा प्रतिलिटर १० रुपैयाँ मूल्य समायोजन गर्ने निर्णय […]

सवारी भाडा बढ्यो

काठमाडौं, ३ जेठ । सरकारले सार्वजनिक सवारी साधनको भाडा वृद्धि गरेको छ । यातायात व्यवस्था विभागले पेट्रोलियम पद्धार्थको मूल्यवृद्धि भएको कारण जनाउँदै भाडा वृद्धिको निर्णय गरेको हो । विभागका अनुसार यात्रुवाहक सवारीको भाडा ३.५ प्रतिशत, पहाडी बाटोमा सञ्चालन हुने मालवाहक सवारी ४.६ प्रतिशत र तराईको बाटोमा सञ्चालन हुने मालवाहक सवारीको ५.१ प्रतिशतका दरले भाडा वृद्धि […]

हवाई भाडा बढ्यो

काठमाडौं, २१ फागुन । आन्तरिक हवाई यातायातको भाडा वृद्धि भएको छ । आइतबार देखि लागू हुनेगरी हवाई यातायात सञ्चालकहरुको संस्था एयरलाइन्स अपरेटर्स एशोशिएन अफ नेपालले भाडा वृद्धि गरेको हो । नेपाल आयल निगमले हवाई इन्धनको मूल्य वृद्धि गरेपछि एशोशिएसनले भाडा पनि वृद्धि गरेको छ । निगमले ९० रुपैयाँ देखि ५४० रुपैयाँ सम्म भाडा वृद्धि गरेको […]

गण्डकीमा गाडी भाडा बढ्यो, फागुन १ देखि लागू हुने

पोखरा । गण्डकी सरकारले प्रदेशभित्र चल्ने सवारी साधनको छुट्टै गाडी भाडा तोकेको छ । सिफारिस समितिको सिफारिसमा सरकारले २ साताअघि भाडा बढाउने निर्णय मन्त्रीपरिषद्बाट गरिसकेको छ । तर, राजपत्रमा भने बिहीबार बल्ल प्रकाशित गरिएको छ । फागुन १ गतेदेखि लागू हुने गरी राजपत्र प्रकाशन गरिए पनि यहाँ यसअघि नै भाडा बढिसकेको छ । कानुन मन्त्रालयले राजपत्र […] The post गण्डकीमा गाडी भाडा बढ्यो, फागुन १ देखि लागू हुने appeared first on राजधानी राष्ट्रिय दैनिक.

उपत्यकामा आजदेखि सार्वजनिक सवारीको भाडा बढ्यो

काठमाडौँ, १ कार्तिक। बाग्मती प्रदेश सरकारले सार्वजनिक सवारी साधनको भाडामा वृद्धि गरेको छ । बढाएको भाडादर आज सोमबारदेखि लागू भएको हो । बाग्मती प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयले गएको असोज २० गते काठमाडौँ उपत्यकासहित बाग्मती प्रदेशमा सञ्चालित सार्वजनिक सवारी साधनको भाडामा वृद्धि गरेको थियो । यससँगै काठमाडौं उपत्यकामा सञ्चालित सार्वजनिक सवारी साधनको भाडादरमा पनि वृद्धि […]

हवाई भाडा बढ्यो

काठमाण्डाै – हवाई सेवा प्रदायक कम्पनीको छाता सङ्गठन वायु सेवा सञ्चालक सङ्घ नेपालले हवाई इन्धनको मूल्य बढेसँगै हवाई भाडामा केही वृद्धि गरेको छ । नेपाल आयल निगमले गएकाे फागुन ४ गतेदेखि लागू हुने गरी हवाई इन्धनमा प्रतिलिटर दुई रुपैयाँ बढाउने निर्णय गरेकाले हवाई इन्धनको मूल्य जे–जति घटबढ हुन्छ त्यही अनुपातमा स्वचालित प्रणालीअनुसार मूल्य लागू गर्ने निर्णय भएको सङ्घले शुक्रवार विज्ञप्तिमार्फत जनाएको छ । निर्णयअनुसार सङ्घमा आबद्ध वायु सेवा कम्पनीले फागुन ८ गतेदेखि नयाँ इन्धन मूल्य लागू गर्नेछन् । यस विषयमा नियामक न...