सुन तस्करीमा मुछिएका अर्का एसएसपी जेल चलान

आफूविरुद्ध मुद्दा चलेपछि फरार रहेका भनिएका खत्री बिहीवार आफैँ मोरङ जिल्ला अदालतमा उपस्थित भएका थिए।

सम्बन्धित सामग्री

९ किलो सुन तस्करी प्रकरण: राहुल महरा पुर्पक्षका लागि जेल चलान

९ किलो सुन तस्करी प्रकरणमा पूर्वसभामुख तथा नेकपा माओवादी केन्द्रका उपाध्यक्ष राहुल महरा पुर्पक्षका लागि जेल चलान भएका छन् ।

सुन तस्करी तथा सनम शाक्य हत्या प्रकरण : ३ जना जेल चलान, ३ जना धरौटीमा रिहा

मोरङ – सुन तस्करी तथा सनम शाक्य हत्या प्रकरणमा थप ६ जनाको विषयमा जिल्ला अदालत मोरङले आदेश जारी गरेको छ ।  मुख्य अभियुक्त चुडामणि उप्रेती गोरेका तीन जना सहयोगी पुर्पक्षका लागि जेल चलान भएका छन्  भने ३ जनालाई धरौटीमा छाड्न आदेश दिइएको छ । मोरङ जिल्ला अदालतका न्यायाधीश नारायणप्रसाद शर्माको एकल इजलाशले आ...

३३ किलाे सुन तस्करी प्रकरण : थप ३ जना जेल चलान, ३ धरौटीमा रिहा

विराटनगर । साढे ३३ किलाे सुन तस्करी र सनम शाक्य हत्या प्रकरणमा थप ३ जना जेल चलान भएका छन् । जिल्ला अदालत मोरङले सोमबार रामकुमार तिवारी, लक्षुबहादुर गुरुङ र मदन सिलवाललाई अदालतले पुर्पक्षका ...

३३ किलो सुन तस्करी : छिरिङ पनि पुर्पक्षका लागि जेल चलान

मोरङ – ३३ किलो सुन तस्करी प्रकरणका अभियुक्त डाक्टर डेबिट भनिने छिरिङ वाङ्गेल घलेलाई पुर्पक्षका लागि जेल चलान गरिएको छ । घलेलाई जिल्ला अदालत, मोरङका न्यायाधीश नारायणप्रशाद शर्माको आदेशले पुर्पक्षका लागि जिल्ला कारागार, मोरङमा थुनामा पठाइएको हो । संगठित अपराध ऐन २०७० र मुलुकी ऐनको अदालती बन्दोबस्तीको दफा १८ बमोजिम ...

साढे ३३ किलो सुनकाण्डका फरार अभियुक्त्त छिरिङ जेल चलान - Naya Patrika

सुन तस्करी र सनम शाक्य हत्या अपराधका चर्चित फरार अभियुक्त्त छिरिंग बागदेल घले (गुरुंग) जेल चलान भएका छन् । आइतबार जिल्ला अदालत मोरङको आदेशअनुसार पुर्पक्षकालागि जेल चलान भएका हुन् ।...पूरा पढ्नुहोस् »

३८ क्वीन्टल सुन तस्करी प्रकरणः छिरिङ वाङ्गेल घले जेल चलान

बिराटनगर । करिब ३८ क्वीन्टल सुन तस्करी प्रकरणका अभियुक्त छिरिङ वाङ्गेल घलेलाई जेल चलान गरिएको छ । उनलाई जिल्ला अदालत, मोरङको आदेशले पुर्पक्षका लागि थुनामा पठाइएको हो ।   उनलाई जिल्ला कारागार, मोरङमा ...

एसएसपी श्याम खत्री पुर्पक्षका लागि जेल चलान

बहुचर्चित साढे ३३ किलो सुन तस्करी प्रकरणमा सर्वाधिक खोजीको सूचीमा रहेका नेपाल प्रहरीका एसएसपी श्याम खत्री पुर्पक्षका लागि जेल चलान भएका छन् ।

सुन तस्करीका मुख्य अभियुक्त गोरे जेल चलान

विराटनगर । ३८ क्विन्टल सुन तस्करी र मोरङका सनम शाक्य हत्याकाण्डका मुख्य अभियुक्त चूडामणि उप्रेती 'गाेरे'  पुर्पक्षका लागि जेल चलान भएका छन् । गत मंगलवार काठमाडौंबाट पक्राउ परेका गोरेलाई जिल्ला अदालत मोरङले ...

यसरी पक्राउ गरियो गोरेलाई, पूर्वडिआइजीसहित २८ जेल चलान - Naya Patrika

साढे ३३ केजी सुन तस्करी र सनम हत्या प्रकरण – साढे ३३ केजी सुन तस्करी र सनम शाक्य हत्या प्रकरणमा पक्राउ परेका २८ अभियुक्तलाई जेल चलान गरिएको छ । १०...पूरा पढ्नुहोस् »

सुन तस्करी प्रकरण : २८ जना पुर्पक्षका लागि जेल चलान, दुई जना भने छुटे

मोरङ, जेठ ८ – जिल्ला अदालत मोरङले साढे ३३ किलो सुन तस्करी प्रकरण र सनम शाक्य हत्या प्रकरणका २८ जना अभियुक्तलाई पुर्पक्षका लागि जेल चलान गरेको छ ...