९ किलो सुन तस्करी प्रकरण: राहुल महरा पुर्पक्षका लागि जेल चलान

९ किलो सुन तस्करी प्रकरणमा पूर्वसभामुख तथा नेकपा माओवादी केन्द्रका उपाध्यक्ष राहुल महरा पुर्पक्षका लागि जेल चलान भएका छन् ।

सम्बन्धित सामग्री

सुन तस्करी प्रकरण: छानबिन समितिलाई पूर्व सभामुख महराले दिए बयान

काठमाडौं,२५ माघ । नेकपा माओवादी केन्द्रका उपाध्यक्षसमेत रहेका पूर्व सभामुख कृष्णबहादुर महरा सुन तस्करी प्रकरणको छानबिन गर्न गठित समितिसमक्ष बयान दिएर फर्किएका छन् । बिहीबार पूर्व उपप्रधानमन्त्रीसमेत रहेका महराले पूर्व न्यायाधीश डिल्लीराज आचार्य नेतृत्वको समिति समक्ष बयान दिएका हुन् । विद्युतीय चुरोट (भेप्स) मार्फत भएको सुन तस्करी सम्बन्धमा महराको नाम जोडिएपछि आयोगले उनीसँग बयान लिएको […]

सुन तस्करी प्रकरण : राहुलसहित चार जनाविरुद्ध मुद्दा

काठमाडौँ – विद्युतीय चुरोट (भेप) मा लुकाएर सुन तस्करी गरेको आरोपमा पूर्वसभामुख कृष्णबहादुर महराका छोरा राहुल (रेशमबहादुर) सहित चार जनाविरुद्ध आज काठमाडौँ जिल्ला अदालतमा मुद्दा दर्ता भएको छ । सङ्गठित अपराध, भन्सार छलीलगायत कसुर गरेको आरोपमा निजविरुद्ध मुद्दा दायर गरिएको जिल्ला सरकारी वकिल कार्यालयका प्रमुख, सहन्यायाधिवक्ता अच्युतमणि नेउपानेले बताए । उक्त कसुर गरेको आरोपमा राहुलसहित […]

सुन तस्करी प्रकरण : २९ जनाविरुद्ध मुद्दा दायर

एकसट्ठी किलो सुन तस्करी प्रकरणमा जिल्ला सरकारी वकिलको कार्यालयले आइतबार ३ जना फरारसहित २९ जनाविरुद्ध जिल्ला अदालत काठमाडौँमा मुद्दा दायर गरेको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) को अध्ययन प्रतिवेदनअनुुसार मुद्दा दायर गरेको जिल्ला अदालत काठमाडौँका स्रेस्तेदार कौशलेश्वर ज्ञवालीले जानकारी दिनुभयो । अभियोगपत्रमा २९ जनालाई प्रतिवादी बनाउन माग गरिएको छ । मुद्दामा रु …

सुन तस्करी प्रकरण : तत्कालीन भन्सार प्रमुखमाथि अनुसन्धान गर्न अख्तियारलाई पत्र

काठमाडौं । त्रिभुवन विमानस्थलबाट पटकपटक भएको सुन तस्करी प्रकरणमा विमानस्थलका तत्कालीन प्रमुख अरुण पोखरेलमाथि अनुसन्धान गर्न सरकारी वकिलको कार्यालयले अख्तियारलाई पत्र पठाएको छ । विमानस्थल भन्सारबाट ६० किलो सुन तस्करी भएपछि तत्कालीन प्रमुख पोखरेललाई त्यहाँबाट हटाएर अर्थ मन्त्रालय तानिएको थियो । सरकारी वकिल कार्यालयले पोखरेलमाथि अकुत सम्पत्ति आर्जन र भ्रष्टाचार मुद्दामा छानबिन गर्न अख्तियारलाई पत्र […] The post सुन तस्करी प्रकरण : तत्कालीन भन्सार प्रमुखमाथि अनुसन्धान गर्न अख्तियारलाई पत्र appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

सुन तस्करी प्रकरण : छानबिन समितिको प्रारम्भिक मस्यौदा तयार

काठमाडौं, ५ भदौ । एक क्विन्टल भनिएको सुन तस्करी प्रकरणको उच्चस्तरीय छानबिन समितिको प्रारम्भिक मस्यौदा तयार भएको छ। मङ्गलबार कांग्रेस प्रमुख सचेतक रमेश लेखक, एमाले उपाध्यक्ष सुवाषचन्द्र नेम्वाङ र माओवादी केन्द्रका प्रमुख सचेतक हीतराज पाण्डे रहेको कार्य दलले समितिको प्रारम्भिक मस्यौदा तयार गरेको हो। सोमबार बसेको सर्वदलीय बैठकले सुन प्रकरणको छानबिनका लागि उच्चस्तरीय समिति बनाउन […]

सुन तस्करी प्रकरण : गोरेका भाइको थुनछेक बहस भोलि

२१ पुस, विराटनगर । साढे ३३ किलो सुन तस्करी र मोरङ उर्लाबारीका सनम शाक्य हत्या प्रकरणका फरार अभियुक्त रमेश उप्रेतीको थुनछेक बहस बिहीबार हुने भएको छ । सुन तस्करी प्रकरणका मुख्य आरोपी चुडामणि उप्रेती गोरेका भाइ ३८ वर्षका रमेश बुधबार ढिलोगरी अदालतमा हाजिर भएका कारण बिहीबार मात्र थुनछेक बहस हुने जिल्ला अदालत मोरङका श्रेस्तेदार टिकेन्द्रवीरजंग […]

सुन तस्करी प्रकरण : गोरेका भाइ रमेश अदालतमा हाजिर

२१ पुस, काठमाडौं । साढे ३३ किलो सुन तस्करी र मोरङका सनम शाक्य हत्याका मुख्य योजनाकार चुडामणि उप्रेती ‘गोरे’ का भाइ रमेश उप्रेतीलाई आइतबार अदालत हाजिर गराइएको छ । मंगलबार काठमाडौंको त्रिभुवन विमानस्थलबाट पक्राउ परेका रमेशलाई प्रहरीले बुधबार जिल्ला अदालत मोरङमा उपस्थित गराएको हो । साढे ३३ किलो सुन तस्करी र सनम शाक्य हत्याका आरोपी […]

साढे ३३ किलो सुन तस्करी- आठजना दोषी, मुछिएका सबै प्रहरीलाई सफाई

बहुचर्चित साढे ३३ किलो सुन तस्करी प्रकरण र सनम शाक्यको हत्यामा संलग्न ८ जना दोषी ठहर भएका छन् भने आरोप लागेका प्रहरीसहित अन्य सबैले सफाइ पाएका छन् । त्यस्तै फरार रहेका २१ जनाको मुद्दा मुल्तबीमा राखिएको छ । जिल्ला अदालत, मोरङले मंगलबार सुन तस्करी र हत्यामा संलग्न आरोप लागेका ७७ जना प्रतिवादी मध्ये पक्राउ परेका …

सुन तस्करी प्रकरण : शुक्रबार १३ जनाले गरे बहस

१५ असोज, विराटनगर । करिब ३८ क्वीन्टल सुन तस्करी प्रकरण र मोरङ उर्लाबारीका सनम शाक्य हत्यासम्बन्धी मुद्दामा शुक्रबार १३ जना कानून व्यवसायीले १८ जना प्रतिवादीको पक्षमा बहस गरेका छन् । आइतबारयता जिल्ला अदालत मोरङमा अन्तिम सुनुवाइ भइरहेको छ । शुक्रबार १८ जना प्रतिवादीको पक्षमा १३ जनाले बहस गरेका हुन् । शुक्रबार वरिष्ठ अधिवक्ता यदुनाथ खनाल […]