साढे ३३ किलो सुनकाण्डका फरार अभियुक्त्त छिरिङ जेल चलान - Naya Patrika

सुन तस्करी र सनम शाक्य हत्या अपराधका चर्चित फरार अभियुक्त्त छिरिंग बागदेल घले (गुरुंग) जेल चलान भएका छन् । आइतबार जिल्ला अदालत मोरङको आदेशअनुसार पुर्पक्षकालागि जेल चलान भएका हुन् ।...पूरा पढ्नुहोस् »