३३ किलो सुन तस्करी : छिरिङ पनि पुर्पक्षका लागि जेल चलान

मोरङ – ३३ किलो सुन तस्करी प्रकरणका अभियुक्त डाक्टर डेबिट भनिने छिरिङ वाङ्गेल घलेलाई पुर्पक्षका लागि जेल चलान गरिएको छ । घलेलाई जिल्ला अदालत, मोरङका न्यायाधीश नारायणप्रशाद शर्माको आदेशले पुर्पक्षका लागि जिल्ला कारागार, मोरङमा थुनामा पठाइएको हो । संगठित अपराध ऐन २०७० र मुलुकी ऐनको अदालती बन्दोबस्तीको दफा १८ बमोजिम ...