‘शक्ति’ प्रदर्शन गर्दै काभ्रे एमाले

काभ्रे । काभ्रे जिल्लाको र मुलुककै ठूलो दल नेकपा एमाले काभ्रेले आज शुक्रबार धुलिखेल सदरमुकामस्थित खेलकुद मैदान रंगशालामा शक्ति प्रदर्शन गर्दै छ । अधिवेशनको तयारीका बारेमा एमाले काभ्रेले पत्रकार सम्मेलन गरी जानकारी गराएको हो । जिल्लाका १३ वटै पालिका र १ सय ३५ वटै वडाका अलावा राजधानीमा बसोबास गरिरहेका एमालेका शुभचिन्तक, कार्यकर्ता र नेताहरुको सहभागिता […]

सम्बन्धित सामग्री

काभ्रे–१ मा माओवादी केन्द्रका तामाङ निर्वाचित

काभ्रे, मंसिर १० । काभ्रेपलाञ्चोक निर्वाचन क्षेत्र नम्बर १ बाट नेकपा (माओवादी केन्द्र) का उम्मेदवार सूर्यमान तामाङ (दोङ) प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । निर्वाचन आयोगको मतपरिणामअनुसार तामाङ ३४ हजार पाँच सय १२ मतसहित निर्वाचित भएका हुन् । त्यसैगरी उनका प्रतिस्पर्धि नेकपा (एमाले) का उम्मेदवार रेशमबहादुर लामाले ३० हजार पाँच सय ४८ मत प्राप्त गरेका […]

काभ्रे–२ बाट झन्डै ६ हजार मतान्तरले एमालेका गोकुल बास्कोटा विजयी

काभ्रे । काभ्रे क्षेत्र नम्बर २ बाट नेकपा (एमाले) का पोलिट्ब्युरो सदस्य एवं पूर्व मन्त्री गोकुल बास्कोटा प्रतिनिधि सभा सदस्यमा फराकिलो मतान्तरले विजयी हुनुभएको छ । नेपाली कांग्रेसका पूर्व केन्द्रिय सदस्य शिव हुमागाइँलाई ५ हजार ८ सय ६३ मतले पराजित गर्दै बास्कोटाले जित हासिल गर्नुभएको हो । बास्कोटाले ४५ हजार ३ सय ४५ मत प्राप्त […]

काभ्रे–१ 'ख' : तीन मतान्तरले कांग्रेसका तीर्थ लामा निर्वाचित

काभ्रे - काभ्रे क्षेत्र नं १ को प्रदेश सभा (ख) मा नेपाली कांग्रेसका उम्मेदवार तीर्थ लामा विजयी हुनुभएको छ । गएकाे आइतवार सम्पन्न प्रतिनिधि सभा तथा प्रदेश सभा चुनावकाे अन्तिम मतपरिणाम अनुसार उहाँले निकटतम् प्रतिस्पर्धी नेकपा (एमाले) का चन्द्र लामालाई  तीन मतले पराजित गर्नुभएको थियो   । कांग्रेसका युवा नेता तीर्थले १९ हजार दुई सय ८० र एमालेका नेता चन्द्रले १९ हजार दुई सय ७७ मत प्राप्त गर्नुभएको छ । यस क्षेत्रमा नौ जना उम्मेदवार प्रतिस्पर्धा भएका  मुख्य  निर्वाचन अधिकृतको कार्यलयले जनाएको छ ।

काभ्रे १ (ख)मा कांग्रेसका तीर्थ लामा तीन मतले निर्वाचित

धुलिखेल : काभ्रे क्षेत्र नम्बर १ को प्रदेशसभा (ख)मा नेपाली कांग्रेसका उम्मेदवार तीर्थ लामा विजयी भएका छन। गत आइतवार सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको अन्तिम मतपरिणाम अनुसार उनले निकटतम् प्रतिद्वन्द्वी नेकपा (एमाले)का चन्द्र लामालाई तीन मतले पराजित गरेका थिए। कांग्रेसका युवा नेता तीर्थले १९ हजार दुई सय ८० र एमालेका…

काभ्रे २ मा गोकुल बाँस्कोटा मतान्तर घटाउँदै, १ मा एमाले अगाडि

काभ्रे – काभ्रेपलाञ्चोकको प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा जारी मतगणना अनुसार १ मा गठबन्धनको तर्फबाट नेकपा (माओवादी) केन्द्रका सूर्यमान दोङ र २ मा नेकपा (एमाले)का गोकुलप्रसाद बाँस्कोटा आफ्ना मुख्य प्रतिस्पर्धीसँग मतान्तर घटाइरहेका छन् । प्रतिनिधिसभा २ नं क्षेत्रमा गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका शिवप्रसाद हुमागार्इंले १२ हजार पाँच सय ९३ मतले अगाडि छन् । उनका प्रतिस्पर्धी बाँस्कोटा एक […]

काभ्रे १ को मतगणना : संघमा गठबन्धन उम्मेदवारलाई उछिन्दै एमाले अघि लाग्यो

काभ्रे : जिल्लामा संघ र प्रदेश सभा दुवैतिरको मतगणना भइरहेको छ। पछिल्ला मतगणनामा गठबन्धनका उम्मेदवारलाई उछिन्दै नेकपा एमालेका उम्मेदवार अघि लागेका छन्।अहिलेसम्म काभ्रे–१ मा नेकपा माओवादी केन्द्रका उम्मेदवार सूर्यमान दोङ (लालध्वज)ले ५ हजार २०१ र एमालेका उम्मेदवार रेशम लामाले ५ हजार ३८२ मत प्राप्त गरेका छन्। लामाले १८१ मतले अग्रता लिएको हो।प्रदेशमा गठबन्धनकै अग्रता कायमकाभ्रे–१ को प्रदेशसभा (क) तर्फ माओवादी केन्द्रका रत्न ढकालले ७ हजार २५० र एमालेका दिलिप तामाङले ४ हजार ९७८ मत प्राप्त ग

‘समृद्ध काभ्रे’ को मार्गचित्रमा एमाले

दिगो विकासको लक्ष्य हासिल गरी काभ्रेलाई सन् २०३० भित्र गरिबी उन्मुलन गरी शिक्षा, स्वास्थ्य,  कृषि, पर्यटन लगायतका पूर्वाधारका माध्यमबाट सबल र समृद्ध काभ्रे बनाउने मार्गचित्र एमालेले सार्वजनिक गरेको छ ।

एमाले नेता गोकुल बाँस्कोटा काभ्रे–२ बाट सर्वसम्मत् उम्मेद्धवार सिफारिश

काठमाडौं, १९ भदौ । नेकपा (एमाले) का प्रभावशाली नेता गोकुलप्रसाद बाँस्कोटा आगामी निर्वाचनको लागि काभ्रे–२ बाट प्रतिनिधिसभा सदस्यको लागि सर्वसम्मत् उम्मेद्धवार सिफारिश भएका छन् । धुलिखेलका मेयरसमेत रहेका अशोक ब्याञ्जुले जनाएअनुसार काभ्रे–२ मा बाँस्कोटाको नाम सर्वसम्मत् रुपमा सिफारिश भएको हो । उनकाअनुसार अहिले प्रतिनिधिसभाको लागि क्षेत्र नम्बर १ बाट सिफारिश गर्नेबारे छलफल चल्दैछ । नेता […]

काभ्रे जिल्लाका एमाले नेताहरु कांग्रेसमा प्रवेश

काठमाडौं : काभ्रे जिल्लाका नेकपा एमालेका केही नेताहरु नेपाली कांग्रेसमा प्रवेश गरेका छन्। नेपाली कांग्रेस काभ्रोपलाञ्चोकद्वारा धुलिखेलमा आयोजित कार्यक्रममा नेपाली कांग्रेसका प्रवक्ता डा.प्रकाश शरण महतले नेकपा एमाले परित्याग गरी नेपाली कांग्रेस प्रवेश गर्ने जिल्ला नेता तथा कार्यकर्ताहरुलाई पार्टीको सदस्यता वितरण गरेका थिए। कांग्रेसका जिल्ला उपसभापति रमेश हुमागाईँका अनुसार नेकपा एमालेका…