काठमाडौं, १९ भदौ । नेकपा (एमाले) का प्रभावशाली नेता गोकुलप्रसाद बाँस्कोटा आगामी निर्वाचनको लागि काभ्रे–२ बाट प्रतिनिधिसभा सदस्यको लागि सर्वसम्मत् उम्मेद्धवार सिफारिश भएका छन् । धुलिखेलका मेयरसमेत रहेका अशोक ब्याञ्जुले जनाएअनुसार काभ्रे–२ मा बाँस्कोटाको नाम सर्वसम्मत् रुपमा सिफारिश भएको हो । उनकाअनुसार अहिले प्रतिनिधिसभाको लागि क्षेत्र नम्बर १ बाट सिफारिश गर्नेबारे छलफल चल्दैछ । नेता […]