काठमाडौँ – नेपाली सेनाको आयोजनामा हुने छैटौं संस्करणको ‘कोस अन्तर्राष्ट्रिय ट्राइ–एडभेन्चर्स च्याम्पियनसिप’ कार्तिक ३ गते हुने भएको छ। प्रतियोगितामा सहभागी प्रत्येक टिममा ४ जना खेलाडी र एक जना कोच/म्यानेजर हुनुपर्ने र उनीहरुको उमेर १८ वर्षभन्दा माथि हुनुपर्ने नेपाली सेनाले जानकारी दिएको छ। प्रतियोगितामा रनिङ ६.७ किमि, साइक्लिङ २६ किमि र र्याफ्टिङ ११ किमि दूरीको छ। प्रतियोगितामा […]