पाँचौं संस्करणको इपिएल कार्तिक हुने

काठमाडौं (हाम्रो खेलकुद) – पाँचौं संस्करणको एभरेष्ट प्रिमियर लिग (इपिएल) आगमी कार्तिक अन्तिममा हुने भएको छ । इपिएल कार्तिक २६ देखि मंसिर १० (नोभेमबर १२ देखि २६) सम्म आयोजना हुने आयोजना हुने भएको छ । टि२० विश्वकप २०२२ आगमी अक्टोर १६ देखि नोभेम्बर १३ सम्म अष्ट्रेलिया हुँदैछ । विश्वकपको फाइनल अघि सुरु हुँदा ठूला स्टार […]

सम्बन्धित सामग्री

११औँ संस्करणको लिगलिगे दौड प्रतियोगिता कार्तिक १ गते हुने

११औँ संस्करणको लिगलिगे दौड प्रतियोगिता कात्तिक १ गते हुने भएको छ। कोभिडका कारण विगत तीन वर्ष संचालन हुन नसकेको प्रतियोगिताले यस  वर्षदेखि निरन्तरता पाउने आयोजक लिगलिग विकास अभियानले जनाएको छ। जिल्ला...

‘कोस अन्तर्राष्ट्रिय ट्राइ–एडभेन्च‍र्स च्याम्पियनसिप’ कार्तिक ३ गते

काठमाडौँ – नेपाली सेनाको आयोजनामा हुने छैटौं संस्करणको ‘कोस अन्तर्राष्ट्रिय ट्राइ–एडभेन्चर्स च्याम्पियनसिप’ कार्तिक ३ गते हुने भएको छ। प्रतियोगितामा सहभागी प्रत्येक टिममा ४ जना खेलाडी र एक जना कोच/म्यानेजर हुनुपर्ने र उनीहरुको उमेर १८ वर्षभन्दा माथि हुनुपर्ने नेपाली सेनाले जानकारी दिएको छ। प्रतियोगितामा रनिङ ६.७ किमि, साइक्लिङ २६ किमि र र्‍याफ्टिङ ११ किमि दूरीको छ। प्रतियोगितामा […]

तेस्रो संस्करणको चन्द्रागिरी वडास्तरीय फुटसल प्रतियोगिता हुँदै

काठमाडौँ,२४ कार्तिक । चन्द्रागिरि नगरपालिका वडा कप फुटसल प्रतियोगिता यही कात्तिक २५ र २६ गते मत्स्य फुटसल एरिना मच्छेगाउँमा आयोजना हुने भएको छ । वेष्टर्न युनाइटेड क्लबद्वारा आयोजित तेस्रो संस्करणको सो प्रतियोगितामा नगरभित्रका १५ वडाका २२ टिमबीच प्रतिष्पर्धा हुनेछ । प्रतियोगितामा प्रथम र द्वितीय हुनेले क्रमशः ८० हजार रुपैयाँ र ४० हजार रुपैयाँसहित ट्रफी र […]

प्रधानमन्त्री कप : सहभागी टिमका अन्तिम टोली यस्तो

काठमाडौं (हाम्रो खेलकुद) – पाँचौं संस्करणको प्रधानमन्त्री कप एकदिवसिय राष्ट्रिय प्रतियोगिता आइतबारदेखि काठमाडौंमा सुरु हुँदैछ । प्रधानमन्त्री कप कार्तिक १३ देखि २६ सम्म काठमाडौंमा हुनेछ । प्रतियोगितामा तीन विभागीय टोली र ७ प्रदेश गरि कुल १० टोली छन् । समूह ए मा नेपाल एपीएफ क्लब, त्रिभुवन आर्मी क्लब, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेश […]

प्रधानमन्त्री कपको विजेताले १० लाख पाउने, सर्वोत्कृष्ट खेलाडीलाई ५० हजार

काठमाडौं (हाम्रो खेलकुद) –नेपाल क्रिकेट संघ (क्यान) ले पाँचौं संस्करणको प्रधानमन्त्री कप एकदिवसिय राष्ट्रिय प्रतियोगिता विजेता टोलीलाई १० लाख रुपैयाँ दिने भएको छ । प्रधानमन्त्री कप कार्तिक १३ देखि २६ सम्म काठमाडौंमा सुरु हुँदैछ । क्यानका कोषाध्यक्ष रोशन सिंहका अनुसार प्रधानमन्त्री कपको विजेताले १० लाख र उपविजेता टोलीले ५ लाख पाउनेछन् । त्यस्तै प्रतियोगिता सर्वोत्कृष्ट […]

प्रधानमन्त्री कपको लागि मधेश प्रदेशमा खेलाडी छनौट सुरु

वीरगंज : पाँचौ संस्करणको प्रधानमन्त्री कपको लागि हरेक प्रदेशको जिल्ला तहमा सिनियर खेलाडी चयनको प्रक्रिया सुरु गरेको छ। कार्तिक १२ देखि २५ गतेसम्म काठमाडौंमा हुने प्रधानमन्त्री कपको लागि अहिले मधेश प्रदेशका आठ जिल्लामा पनि खेलाडी छनौटको काम भइरहेको छ। मधेश प्रदेशका खेलाडी छनौट समितिका संयोजक मुर्तुजा हवारीका अनुसार असोज २७…

सातौं संस्करणको एलपीएल कात्तिकमा

काठमाडौं (हाम्रो खेलकुद) – विद्यालय स्तरिय यू-१९ लिटल फ्लावर प्रिमियर लिग ( एलपीएल) को सातौँ संस्करण आगमी कार्तिक १३ गते देखि कार्तिक २६ गते सम्म धनगढीमा हुने भएको छ । विद्यालयस्तरको क्रिकेटलाई उकास्ने र राष्ट्रिय स्तरको क्रिकेटसँग जोड्ने अभियानमा अघि बढेको लिटल फ्लावर प्रिमियर लिगले बिहिबार विज्ञप्ति जारी गर्दै मिति घोषणा गरेको हो। लिटल फ्लावर […]

पाँचौं संस्करणको ईपीएल कार्तिक २६ गतेबाट

एभरेष्ट प्रिमियर लिग (ईपीएल) क्रिकेटको पाँचौं संस्करण आगामी कार्तिक २६ गतेबाट सुरु हुने भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले प्रतियोगिता कार्तिक २६ देखि मंसिर १० गतेसम्म आयोजना गर्न स्वीकृत दिएको हो ।ईपीएलका संस्थापक तथा सीईओ आमिर अख्तरले यो संस्करणको ईपीएल अघिल्ला वर्षहरुभन्दा निकै रोमाञ्चक हुने बताएका छन् । नेपाली क्रिकेटलाई बलियो बनाउने आधार नै ईपीएल भएकाले यसको बेग्लै महत्व भएको अख्तरले बताए ।यस्तै विश्वभरका दर्शक र पहुँच बनाउन ईपीएलको यस संस्करण मुख्य भारतीय टिभी नेटवर्क, पाकिस्तान, बंगलाद

पन्ज्युनयाँ टि-२० क्रिकेट कार्तिक ७ बाट

बैतडी – दोस्रो संस्करणको पन्ज्युनयाँ टि–२० क्रिकेट कप प्रतियोगिता यही कात्तिक ७ गतेबाट हुने भएको छ । सुशितम युवा क्लब पन्ज्युनयाँको आयोजनामा हुने प्रतियोगिताको विजेताले रु ७७ हजार ७७७ र उपविजेताले रु ३३ हजार ३३३ पुरस्कार पाउनेछ । म्यान अफ द सिरिजलाई रु पाँच हजार ५५५, बेस्ट बलर र बेस्ट ब्यास्टम्यानलाई समान रु तीन हजार […]

‘अला बैकुन्ठ पुरमलो’को हिन्दी रिमेकको मुख्य भूमिकामा अभिनेत्री कृति सेनन

एजेन्सी। तमिलको ब्लकबस्टर फिल्म ‘अला बैकुन्ठ पुरमलो’को हिन्दी संस्करणमा मुख्य भूमिकामा अभिनेत्री कृति सेनन देखिने भएकी छिन्। फिल्मको हिन्दी संस्करणको नाम ‘शाहजादा’ राखिएको छ। सेननसँगै फिल्ममा कार्तिक आर्यन मुख्य भूमिकामा देखिनेछन्।