काठमाडौं : नेपाल प्रहरीको महानिरीक्षक विवादमा सर्वोच्च अदालतमा जवाफी बहस सकिएको छ। रिट निवेदक एआइजी विश्वराज पोखरेलका तर्फबाट अधिवक्ताहरुले बहस सकेका हुन्। एआइजी पोखरेललाई आइजी बनाउन परमादेश माग गर्दै जवाफी बहस गरेका थिए। बहस सकिएपछि आज नै फैसला सुनाउने सम्भावना बढी देखिएको छ। यदि आज फैसला नसुनाए निसुमा राख्नुपर्ने हुन्छ।…