काठमाण्डौ – प्रतिनिधि सभा विघटनविरुद्ध सर्वोच्च अदालतमा दर्ता भएका रिट निवेदनमाथि संवैधानिक इजलासमा बुधबार फेरि सुनुवाइ सुरु भएको छ । यो विवादमा बृहत् पूर्ण इजलास सुनुवाइ गर्न माग गर्दै रिट निवेदकका तर्फबाट वरिष्ठ अधिवक्ता रमणकुमार श्रेष्ठले बहस सुरु गर्नुभएको छ ।
प्रतिनिधि सभा विघटनविरुद्धका रिट निवेदक १३ मध्...