मर्जपछि रिडी हाइड्रोपावरको १ करोड कित्ता सेयर सूचीकृत, ओपनिङ रेन्ज ७०८ रुपैयाँ
काठमाडौं। मर्जरपछि रिडी हाइड्रोपावर डेभलपमेन्टको १ करोड १० लाख ६३ हजार ५८० कित्ता सेयर नेप्सेमा सूचीकृत भएको छ।
आइतबार साविकको रिडी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी
२९ चैत, काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सगरमाथा हाइड्रोपावरको सेयर सूचीकृत भएको छ । प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यको १ करोड, १२ लाख कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीयलाई जारी गरेको ११ लाख २० कित्ता र सर्वसाधारणलाई जारी गरेको ४३ लाख ६८ हजार कित्ता तथा संस्थापक सेयरधनीको ५७ […]
सानिमा लाइफ इन्स्योरेन्सको साधारण सेयर (आईपीओ) नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सूचीकृत भएको छ । प्रतिकित्ता एक सय रुपैयाँ अंकित २ करोड कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो ।कम्पनीले सर्वसाधारणका लागि ६० लाख कित्ता सेयर जारी गरेको थियो । जसमा संस्थापक १ करोड ४० लाख कित्ता जोडेर २ करोड कित्ता सेयर सूचीकृत भएको नेप्सेले आफ्नो वेबसाइटमार्फत जानकारी दिएको छ ।कम्पनीको सेयर धितोपत्र सूचीकरण विनियमावली, २०७५ बमोजिम आज सूचीकृत भएको हो । यो सेयर नेप्सेमा सूचीकृत भएको दोस्रो दिनबाट अर्थात भोलि १६ गतेबाट का