सगरमाथा हाइड्रोपावरको सेयर नेप्सेमा सूचीकृत, कतिमा होला ओपनिङ कारोबार ?

२९ चैत, काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सगरमाथा हाइड्रोपावरको सेयर सूचीकृत भएको छ । प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यको १ करोड, १२ लाख कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीयलाई जारी गरेको ११ लाख २० कित्ता र सर्वसाधारणलाई जारी गरेको ४३ लाख ६८ हजार कित्ता तथा संस्थापक सेयरधनीको ५७ […]

सम्बन्धित सामग्री

रिलायबल लाइफ इन्स्योरेन्सको सेयर नेप्सेमा सूचीकृत, ओपनिङ रेन्ज कति ?

२७ भदौ, काठमाडौं । रिलायबल लाइफ इन्स्योरेन्स कम्पनीको सेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ । बुधबार कम्पनी र नेप्से बीच सेयर सूचीकरण सम्झौतामा हस्ताक्षर भएको छ । कम्पनीको प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्य …

मर्जपछि रिडी हाइड्रोपावरको १ करोड कित्ता सेयर सूचीकृत, ओपनिङ रेन्ज ७०८ रुपैयाँ

काठमाडौं। मर्जरपछि रिडी हाइड्रोपावर डेभलपमेन्टको १ करोड १० लाख ६३ हजार ५८० कित्ता सेयर नेप्सेमा सूचीकृत भएको छ। आइतबार साविकको रिडी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी

जाल्पा र राष्ट्र उत्थानको सेयर नेप्सेमा सूचीकृत, ओपनिङ रेन्ज कति ?

काठमाडौं । यसै महिना सर्वसाधारणलाई साधारण सेयर बाँढेका जाल्पा लघुवित्त र राष्ट्र  उत्थान लघुवित्त नेप्सेमा सूचीकृत भएका छन् । अब आइतबारदेखि उनीहरुको सेयर दोस्रो बजारमा कारोबारमा आउने छ । जाल्पाको १६ सय कित्ता साधारण सेयर सूचीकृत भएको हो । उसले एक सय ६४.६ रुपैयादेखि ४ सय ९३.८ रुपैयाँ ओपनिङ रेन्ज पाएको छ । जाल्पाले करिब […]

इमर्जिङ्ग नेपाल लिमिटेडको साधारण शेयर नेप्सेमा सूचीकृत

काठमाडौँ– इमर्जिङ्ग नेपाल लिमिटेडको साधारण शेयर नेप्सेमा आज सूचीकृत भएको छ । कम्पनीको साधारण शेयर ५५ लाख ५६ हजार कित्ता शेयर नेप्सेमा सूचीकृत भएको कम्पनीले जनाएको हो । सर्वसाधारणलाई बिक्री गरेको ५ लाख ५५ हजार ६०० कित्ता शेयर तथा कम्पनीका संस्थापकहरूको ५० लाख ४०० कित्ता शेयर नेप्सेमा सूचीकृत भएको छ । यो कम्पनीको शेयरको ओपनिङ […]

साहस उर्जा र तेह्रथुम पावर कम्पनी नेप्सेमा सूचीकृत, कतिमा हुँदैछ कारोबार ?

साहस उर्जा लिमिटेड र तेह्रथुम पावर कम्पनीको सेयर नेप्सेमा सूचीकृत भएको छ । अर्थात् यी दुई कम्पनीको सेयर आइतबारबाट दोस्रो बजारमा किनबेचका लागि खुल्ला भएको छ ।  पहिलो दिन साहसको प्रतिकित्ता सेयर ४०५.३ रुपैयाँमा कारोबार भएको छ । कारोबार लगत्तै यसको भाउ क्रमिक रुपमा बढ्न थालेको छ । यस्तै, तेह्रथुम पावर कम्पनीको सेयर पनि अधिकतम २५४ रुपैयाँ २ पैसामा खुलेको छ ।  नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले साहसको पहिलो कारोबारका लागि १३५.११ रुपैयाँदेखि ४०५.३३ रुपैयाँसम्मको ओपनिङ रेन्ज दिएको थियो भने

सानिमा लाइफको पहिलो कारोबार ३०९ रुपैयाँमा

सानिमा लाईफ इन्स्योरेन्सको साधारण सेयर (आईपीओ) आजदेखि दोस्रो बजारमा कारोबारमा आएको छ । हिजो नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सूचीकृत भएपछि आजदेखि कारोबारमा आएको हो । कम्पनीको पहिलो कारोबार ३०९ रुपैयाँमा भएको छ ।नेप्सेले सूचीकरण भएपछि कम्पनीको ओपनिङ रेन्ज न्यूनतम १०३ र अधिकतम ३०९ रुपैयाँ कायम तोकेको थियो । नेप्सेमा कम्पनीको ६० लाख कित्ता सर्वसाधारणको सेयर र १ करोड ४० लाख संस्थापक सेयर नेप्सेमा सूचीकृत भएको छ कम्पनीले साउन २० देखि २४ गतेसम्म आईपीओ को बिक्री खुलाएको थियो । साउन ३० गते बाँडफाँड

सानिमा लाइफको आईपीओ डिम्याट खातामा, कतिमा होला ओपनिङ रेञ्ज ?

भदौ १४, काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्स कम्पनीको आईपीओ डिम्याट खातामा सोमवारदेखि जम्मा भएको छ । कम्पनीको आईपीओ एसएलआई स्टक कोडबाट डिम्याट खातामा देखिएको हो ।धितोपत्रको दोस्रो बजारमा सूचीकरण प्रक्रियामा रहेको उक्त कम्पनीको दोस्रो बजारमा यसैसाता नेपाल स्टक एक्सचेञ्ज(नेप्से) सँग सम्झौता भएपछि कारोबार शुरु  हुनेछ ।नेप्सेमा सूचीकृत भएपछि लगानीकर्ताले लगानीकर्ताले कारोबार गर्न सक्नेछन्  ।  कम्पनीको आईपीओले पहिलो कारोबारको लागि १०३ रुपैयाँ १७ पैसादेखि ३०९ रुपैयाँ ५१ पैसा मूल्य रेञ्ज पाउने देखिएको छ ।नेप्सेले हरेक कम्पनीकाे पहिलो कारोबारको लागि नेटवर्थको तीन गुणासम्म ओपनिङ रेञ्ज ताेक्ने गर्दछ । कम्पनीको आईपीओ साउन ३० गते बाँडफाँट सम्पन्न भएको थियो । कम्पनीले गत साउन २० गतदेखि साउन २४ गतेसम्म ६० लाख कित्ता आईपीओ  विक्री गरेको थियो ।

प्रभु लाइफको सेयर नेप्सेमा सूचीकृत, कति पायो ओपनिङ रेन्ज ?

काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्सको सेयर नेप्सेमा सूचीकृत भएको छ । शुक्रबार प्रभु लाइफ इन्स्योरेन्सले