चन्द्रागिरि हिल्सको आइपिओ नेप्सेमा सूचीकृत, सुरुआती मूल्य २९० रुपैयाँसम्म

चन्द्रागिरि हिल्सको आइपिओ दोस्रो बजार नेप्सेमा सूचीकृत भएको छ। कम्पनीको कुल १ करोड ५३ लाख ४० हजार ९१० कित्ता सेयर सूचीकृत भएको हो।