विश्वकप विजेतालाई ४ कराेड २० लाख डलर पुरस्कार

काठमाडौं । कतार फिफा विश्वकप २०२२ को फाइनल आज आइतबार हुँदैछ । दोहास्थित लुसेल मैदानमा हुने फाइलनमा अर्जेन्टिना र फ्रान्सबीच प्रतिस्पर्धा हुनेछ । सन् १९३० बाट हरेक चार वर्षमा आयोजना भएको विश्वकपमा दुबै टोली दुई पटक च्याम्पियन भएका छन् । अर्जेन्टिनाले सन् १९७८ र १९८६ मा विश्वकप ट्रफी उचालेको थियो । यसैगरी फ्रान्सले सन् १९९८ […] The post विश्वकप विजेतालाई ४ कराेड २० लाख डलर पुरस्कार appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

सम्बन्धित सामग्री

डिसहोमले क्रिकेट खेलाडीहरूका लागि घोषणा गर्‍यो २० लाखसम्मको नगद पुरस्कार

डिसहोम परिवारले खेलाडीहरूमा हौसला बढाउनका २० लाख रुपैयाँसम्मको नगद पुरस्कारको घोषणा गरेको छ ।

भारतमा हुने क्रिकेट विश्वकप जित्नेले ५३ कराेड रुपैयाँभन्दा धेरै पुरस्कार पाउने

काठमाण्डाै – अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले भारतमा हुने क्रिकेट विश्वकपका लागि पुरस्कार रकम घाेषणा गरेकाे छ ।आईसीसीले विजेता टिम र अन्य टिमले पाउने पुरस्कार राशिकाे घाेषणा गरेकाे हाे । आईसीसीका अनुसार विजेता टिमले ट्रफीसँगै ४० लाख अमेरिकी डलर (५३ कराेड रुपैयाँभन्दा धेरै) पाउने छन् । यस्तै उपविजेता टिमले २० लाख डलर पाउने छन् । यसैगरी प्रतियाेगिताकाे सेमिफाइनलमा पुगेर पराजित हुने २ वटा टिमले ८/८ लाख डलर पाउने छन् । समूह चरणबाटै बाहिरिने ६ टिममध्ये हरेकले १ लाख डलर पाउने आईसीसीले जनाएकाे...

डिआरएसले जित्यो २ करोड २० लाख पुरस्कार

काठमाडौं (हाम्रो खेलकुद) – प्लेयर्स ब्याटल अन्डरग्राउन्ड (पब्जी) मोबाइलको विश्वभरका शीर्ष टोली आमन्त्रण गरिएको पब्जी मोबाइल वर्ल्ड इन्भीटेसनल २०२३ मा नेपालको द रियल सोल्जर्स (डिआरएस) गेमिङ ले २ करोड २० लाख रुपैयाँ बराबर पुरस्कार रकम जितेको छ । डिआरएसले अलस्टार स्टेजमा तेस्रो स्थान हासिल गर्दै मेन इभेन्टमा स्थान पक्का गरेको थियो । डिआरएसले अलस्टार स्टेजमा […] The post डिआरएसले जित्यो २ करोड २० लाख पुरस्कार first appeared on Hamro Khelkud.

विराट गोल्डकपको पुरस्कार राशि २० लाख

चैत ९ गतेदेखि सहिद रंगशालामा सुरु हुने छैटौं दिवा-रात्रिकालीन विराट गोल्डकप फुटबल प्रतियोगिताको  पुरस्कार राशि २० लाख कायम गरिएको छ । त्यसैगरी उपविजेताले १० लाख रुपैयाँ पाउने छन् ।

‘दोहोरी च्याम्पियन’बाट पुरस्कार नपाएको विजेताको गुनासो

८ फागुन, काठमाडौं । लोकदोहोरी रियालिटी शो ‘दोहोरी च्याम्पियन’ पहिलो सिजनका विजेताले पुरस्कार नपाएको गुनासो गरेका छन् । गत कात्तिकमा भएको ‘दोहोरी च्याम्पियन’ पहिलो सिजनको फाइनलमा प्रकाश पराजुली र मीना बुढाथोकीले उपाधि जितेका थिए । उपाधिसहित उनीहरुले २० लाख रुपैयाँ पुरस्कार जितेका थिए । तर विजेता बनेको तीन महिनासम्म एक रुपैयाँ पनि नपाएको गायिका मीना […]

अर्जुन बिजलानी बने ‘खतरों के खिलाडी’ सिजन ११ को विजेता

चर्चित रियालिटि शो ‘खतरों के खेलाडी–११’ नायक अर्जून बिजलानीले जितेका छन्। आइतबार भएको फिनालेमा अर्जूनले २० लाख भारुसहित कार पुरस्कार प्राप्त गरेका छन्। कार्यक्रममा नायिका दिव्यांका त्रिपाठीले बिजलानीलाई कडा टक्कर दिएकी थिइन्। दिव्यांका यो प्रतियोगीतामा दोस्रो बनिन् भने विशाल आदित्य सिंह तेस्रो भए। दिव्यांकालाई अर्जुनले २० सेकेन्डले मात्र जितेका छन्। यो कार्यक्रमका होस्ट बलिउड निर्देशक […]

एन्फा ए डिभिजन लिगको पुरस्कार राशि बढ्यो

असोजबाट कात्तिकका लागि सारिएको सहिद स्मारक ए डिभिजन लिगको विजेताले ७५ लाख नगद पुरस्कार प्राप्त गर्ने भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले आइतबार डिभिजन लिगको विजेताले ७५ लाख पाउने बताएको छ । एन्फाले यस पटक पुरस्कार राशिमा बृद्धि गरेर ७५ लाख पुर्याएको हो । यस अघिको सिजनमा च्याम्पियनले ५० लाख रुपैयाँ प्राप्त गरेको थियो । नयाँ सिजनको लिगको  उपविजेताले ५० लाख प्राप्त गर्दा तेस्रोले २५ लाख पाउने एन्फाले जनाएको छ । यस्तै एन्फाले क्लबलाई तयारी खर्चको लागि २०÷२० लाख समेत उपलब्ध गराउने छ

‘ए’ डिभिजन लिगको पुरस्कार राशि बढाइयो, विजेता ७५ लाख पाउने

काठमाडौं। अखिल नेपाल फुटबल संघ (एन्फा)ले शहीद स्मारक ‘ए’ डिभिजन लिगको पुरस्कार राशि गत वर्षको भन्दा बढाएको छ। अब विजेताले ७५ लाख, दोस्रो स्थानमा हुनेले ५० लाख र तेस्रो स्थानमा हुनेले २५ लाख रुपैयाँ नगद पुरस्कार पाउनेछ। यसअघि विजेताले ५० लाख रुपैयाँ नगद पुरस्कार पाउँथ्यो। एन्फाले क्लबलाई लिगको तयारीका लागि सबै क्लबलाई २० लाख रुपैयाँ दिने भएको छ।

'अक्सिजन इन्डिया'लाई क्रिकेटर शिखर धवनको २० लाख भारु

एजेन्सी। कोरोनाको दोस्रो लहरबाट आक्रान्त भारतमा अक्सिजनको अभाव भएको छ। उक्त अभाव पूरा गर्ने कार्यमा मद्दतस्वरुप क्रिकेटर शिखर धवनले 'अक्सिजन इन्डिया'लाई २० लाख भारु सहयोग दिएका छन्। यसअघि सोही एनजीओलाई क्रिकेटर सचिन तेन्दुलकरले एक करोड भारु दिएका थिए। धवनले जारी आईपीएल म्याच सम्पन्न भएपछि प्राप्त पुरस्कार रकमसमेत सहयोग गर्ने घोषणा गरेका छन्।