'अक्सिजन इन्डिया'लाई क्रिकेटर शिखर धवनको २० लाख भारु

एजेन्सी। कोरोनाको दोस्रो लहरबाट आक्रान्त भारतमा अक्सिजनको अभाव भएको छ। उक्त अभाव पूरा गर्ने कार्यमा मद्दतस्वरुप क्रिकेटर शिखर धवनले 'अक्सिजन इन्डिया'लाई २० लाख भारु सहयोग दिएका छन्। यसअघि सोही एनजीओलाई क्रिकेटर सचिन तेन्दुलकरले एक करोड भारु दिएका थिए। धवनले जारी आईपीएल म्याच सम्पन्न भएपछि प्राप्त पुरस्कार रकमसमेत सहयोग गर्ने घोषणा गरेका छन्।

सम्बन्धित सामग्री

ओस्कार समारोहमा भाग लिन ‘आरआरआर’ टिमले तिर्नुपरेको थियो २० लाख भारु

काठमाडौं । एसएस राजामौली निर्देशित भारतीय फिल्म ‘आरआरआर’ले यसै महिना सर्वश्रेष्ठ मौलिक गीत विधातर्फ ओस्कार अवार्ड जित्यो । ‘नाटु नाटु’ गीतका रचनाकार चन्द्रबोस र संगीतकार एमएम कीरावाणीले टिमको तर्फबाट ट्रफी उचाले । यतिबेला एक खबर बाहिरिएको छ, जसअनुसार राजामौली, रामचरण र जुनियर एनटीआरले ओस्कार समारोहमा भाग लिन शुल्क तिर्नुपरेको थियो । अवार्ड हेर्न राजामौली र […]

भारतमा ‘कबड्डी ४’को उत्साहजनक ओपनिङ

काठमाडौँ । शुक्रबारदेखि सिक्किमबाहेक भारतभर रिलिज भएको नेपाली फिल्म ‘कबड्डी ४’ले उत्साहजनक ओपनिङ गरेको छ । शुक्रबार र शनिबार फिल्मले १ करोड २० लाख भारु (१ करोड ९२ लाख नेरु) ओपनिङ गरेको हो । फिल्मको भारत वितरक सुष्मा प्रोडक्सनका अनुसार पीभीआरका १७६ हलसहित अन्य मल्टिप्लेक्सबाट समेत फिल्म रिलिज भएको थियो । पहिलोपटक त्यहाँको सबैभन्दा ठुलो […]

‘कबड्डी ४’द्वारा भारतमा १ करोड ९२ लाख ग्रसको सप्ताहन्त ओपनिङ

काठमाडौं । शुक्रबारदेखि सिक्किमबाहेक भारतभर रिलिज भएको नेपाली फिल्म ‘कबड्डी ४’ले उत्साहजनक ओपनिङ गरेको छ । शुक्रबार र शनिबार फिल्मले १ करोड २० लाख भारु (१ करोड ९२ लाख नेरु) ओपनिङ गरेको हो । फिल्मको भारत वितरक सुष्मा प्रोडक्सनका अनुसार पीभीआरका १७६ हलसहित हन्य मल्टिप्लेक्सबाट समेत फिल्म रिलिज भएको थियो । पहिलोपटक त्यहाँको सबैभन्दा ठूलो […]

आईपीएल अक्शनमा नेपालबाट सन्दीप मात्र, न्यूनतम मूल्य ४० लाख भारु

काठमाण्डौ – इन्डियन प्रिमियर लिग (आईपीएल) २०२२ को मेगा अक्शनमा नेपालबाट सन्दीप लामिछाने मात्र छनोट भएका छन् । नेपालबाट १५ खेलाडीले अक्शनका लागि नाम दर्ता गराए पनि सन्दीप मात्र छनोट भएका हुन् । अक्शनमा सन्दीपको न्यूनतम मूल्य ४० लाख भारु अर्थात् ६५ लाख नेपाली रुपैयाँ रहेको छ । उनी एसोसिएट खेलाडीको श्रेणीमा अटाएका छन् । गएको वर्ष अक्शनमा सन्दीपले ४० लाख भारु नै राखे पनि कुनै क्बलले उनलाई लिएका थिएनन् । यसअघि सन् २०१८ मा सन्दीपलाई तत्कालीन दिल्ली डेयर डेभिल्सले न्यूनतम मूल्य २० लाख भारुमा अनुबन्ध गरेको थियो...

फाइभजीविरुद्ध मुद्धा हालेकी अभिनेत्री जुहीलाई जरिवाना तिर्न एक हप्ताको समय

एजेन्सी। फाइभजीविरुद्ध मुद्धा हालेका कारण अदालतले जरिवाना तोकेको बलिउड अभिनेत्री जुही चावलालाई जरिवाना तिर्न एक हप्ताको समय दिएको छ। अदालतले जुन ४ मा फाइभजी नेटवर्क प्रविधिलाई चुनौती दिँदै जुहीले हालेको मुद्धा खारेज गर्दै अभिनेत्रीलाई २० लाख भारु जरिवाना तोकेको थियो। दिल्ली उच्च अदालतले बुधबार अभिनेत्री चावलासँगै अन्य दुईलाई जरिवाना तिर्न एक हप्ताको समय दिएको हो।

फाइभजी प्रविधिमाथि हालेको जूहीको मुद्धा खारेज, २० लाख जरिवानासमेत तिर्नुपर्ने

एजेन्सी। बलिउड अभिनेत्री जूही चावलाले दिल्ली अदालतमा फाइभजी प्रविधिमाथि प्रश्न गर्दै दर्ता गराएको मुद्धाको शुक्रबार सुनुवाई भएको छ। सुनुवाईमा अदालतले बिनाकुनै ठोस कारण मुद्धा दर्ता गराएको भन्दै जूहीको मुद्धालाई खारेज गरिदिएको छ। अदालतले मुद्धादर्ता गराउनेलाई कानूनी प्रक्रियाको गलत प्रयोग गरेको भन्दै२० लाख भारु जरिवानासमेत गरेको छ। अदालतले मुद्धादर्ता गराउनेले अदालतको अमूल्य समय बर्बाद गरेको भन्दै २० लाख जरिवाना तोकेको हो।

अमिताभ बच्चनले दिए कोभिड सेन्टर बनाउन दुई करोड भारु

बलिउडका महानायक अमिताभ बच्चनले कोरोना भाइरसको महामारीबाट बच्नका लागि कोभिड केयर सेन्टर बनाउन दुई करोड भारु (तीन करोड २० लाख नेपाली रुपैयाँ) सहयोग गरेका छन् ।

अमिताभ बच्चनले दिए कोभिड सेन्टर बनाउन दुई करोड भारु

बलिउडका महानायक अमिताभ बच्चनले कोरोना भाइरसको महामारीबाट बच्नका लागि कोभिड केयर सेन्टर बनाउन दुई करोड भारु (तीन करोड २० लाख नेपाली रुपैयाँ) सहयोग गरेका छन् ।

भारत : घूसको २० लाख भारु बरामद हुने डरले जलाए सरकारी कर्मचारीले (भिडियो)

भारतको राजस्थानस्थित सिरोहीमा घूस खाएर जम्मा पारेको २० लाख भारु बरामद हुने डरले सरकारी कर्मचारीका पतिपत्नीले ५०० का गड्डीहरू डढाएका छन् ।  पिंडवाडामा एसीबीका एक तहसीलदारसँग अवैध रकम भएको सूचना एन्टी करप्सन ब्यूरो (एसीबी) ले सूचना पायो । तर ती तहसीलदारले एसीबी आउने खबर पहिले नै पाए अनि घरको ढोका बन्द गरे ।&n...

ढोका थुनेर ग्यास चुलोमा २० लाख भारु जलाए दम्पतीले (भिडियोसहित)

राजस्थान । भारतको राजस्थानस्थित सिरोही जिल्लामा एक दम्पतीले ढोका थुनेर ग्यास चुलोमा २० लाख भारु जलाएका छन् ।पिंडवाना नगरका तहसिलदार के कल्पेश जैन र उनकी पत्नी मिलेर बुधबार घरमै २० लाख भारु जलाएका हुन् । ‘एन्टी करप्सन ब्युरो’ को टोली छापा मार्ने उद्देश्यले आफ्नो घरमा आएपछि सो दम्पतीले ढोका थुनेर ग्यास चुलोमा २० ला...