विश्वको सबैभन्दा ठूलो पब्जी प्रतियोगितामा नेपाली टिम डीआरएस, साउदी अरबमा आजबाट कडा परीक्षा

२० लाख अमेरिकी डलर पुरस्कार राशि रहेको ‘पब्जी मोबाइल वर्ल्ड इन्भिटेसनल (पीएमडब्लुआइ)’ मा नेपाली टिम डीआरएस गेमिङको परीक्षा आजबाट सुरु हुँदैछ ।