हालै गरिएको एक अध्ययनमा यस्ता दुई सर्किटबारे बताइएको छ जसले दिमागमा डर पैदा गर्नका लागि मिलेर काम गर्छ । अनुसन्धान गर्ने समूहका अनुसार केल्सिटोनिन जीन–रिलेटेड पेप्टाइड (सीजीआरपी) नामको अणुको प्रयोग गर्ने न्युरोनले दिमागको ‘फियर सेन्टर’ – एमिगडालाका साथै, डर पैदा गर्न महत्वपूर्ण भूमिका निभाउँछ ।उनीहरुले आफ्नो परिकल्पनाको अनुसन्धान आनुवंशिक रुपमा रुपान्तरित मुसामाथि गरे । उनीहरुले मुसाको मस्तिष्क तन्त्र र थ्यालामसमा दुई भिन्न खालका सीजीआरपी न्युरोन्स भेटे जुन मुसाको एमिगडाल