विप्लव नेतृत्व नेकपाका ४ नेताले दिए सामूहिक राजीनामा

काठमाडौं : नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका चार नेताले सामूहिक राजीनामा दिएका छन्। पूर्व पोलिटब्युरो सदस्य सेती महाकाली इन्चार्ज ओमप्रकाश पुनसहितका चार नेताले सामूहिक राजीनामा दिएका हुन्। राजीनामा दिनेमा पुनसहित पूर्व केन्द्रीय सदस्य तथा सेती इन्चार्ज शंकरबहादुर खड्का, नवौं महाधिवेशन आयोजक कमिटी सदस्य तथा महाकाली इन्चार्ज दलबहादुर धामी र पूर्व दार्चुला तथा कञ्चनपुर इन्चार्ज एवम् विशेष कमिटी सदस्य ले सामूहिक राजीनामा दिएका हुन्।कम्युनिष्ट आन्दोलन, त्यसमा पनि महान