सिरहा – सिराहामा जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय सदस्यसहितका नेता तथा कार्यकर्ताहरूले सामूहिक राजीनामा दिएका छन् । जसपा नेपालका केन्द्रीय परिसद् सदस्य रामचलितर साह र प्रदेश सदस्य मनोज सिंह,लगायतका नेता तथा कार्यकर्ताहरूले एक कार्यक्रम आयोजना गरी पार्टीबाट सामूहिक राजीनामा दिएका हुन् । जसपाले पार्टीको रूपमा काम गरेकाले सामूहिक राजीनामा दिएको जसपा नेपालका केन्द्रीय परिसद् […]