कोरोना भाइरस (कोभिड–१९) संक्रमण दरमा वृद्धि भइरहेको कारण संक्रमणको जोखिम रहेको भन्दै जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले कुनै पनि भेला सम्मेलन र भीडभाड हुने खालको कार्यक्रम नगर्न आग्रह गरेको छ । जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले शुक्रवार सार्वजनिक सूचना जारी गर्दै शुक्रवारबाट आगामी भदौ १५ गतेसम्मका लागि जिल्...