बच्चा चोरको अफवाहमा नलाग्न सर्लाही प्रशासनको आग्रह

बखतियार अलि–सर्लाही,भाद्र २५ । विगत केही दिनदेखि सर्लाही जिल्लाभरि व्यापक रुपमा मौखिक रुपमा तथा सामाजिक सञ्जालमा चर्चा पाइरहेको “बच्चा चोर” को विषय अफवाहमात्रै भएको सर्लाही प्रशासनले दाबी गरेको छ । जिल्लाको कुनैपनि ठाउँबाट बच्चा चोरी गरेको आरोपमा एकजना ब्यक्ति पनि पक्राउ नपरेको सर्लाहीका प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमले बताएका छन्। केही गिरोहहरु भारतको बिहार तथा […]