दोलखा, असार ५ । चीनमा गएको पहिरोले तामाकोसी नदीको प्रवाह रोकिदिएको छ। सो क्षेत्रमा जुनसुकै बेला पनि बाढीको जोखिम रहेकाले सर्तक रहन जिल्ला प्रशासन कार्यालय दोलखाले जनाएको छ। चीनको तिब्बतमा थुनिएको तामाकोसी नदी अझै सामान्य अवस्थामा नरहेकाले तटीय क्षेत्रमा खतरा कायमै रहेको जिल्ला प्रशासनले जनाएको छ। थुनिएको नदी कुनै पनि समय फुटेर बाढी आउन सक्ने […]